Friday, September 17

समाज

विश्वकै सबैभन्दा ठूलो आवासीय बौद्ध विद्यालय

विश्वकै सबैभन्दा ठूलो आवासीय बौद्ध विद्यालय

Posted in समाज
Sapana Sanjal : चीनको चेंगदु नजिकै रहेको लारुङ गार बुद्धिस्ट एकेडेमीमा ४० हजार विद्यार्थी छन् । झन्डै एक गाउँजस्तै देखिन्छ यो एकेडेमी । घरको छाना र रंग रातो देखिन्छ । दानबाटै बनेको यो एकेडेमी सन् १९८० मा स्थापना भएको हो । यो दुनियाकै सबैभन्दा ठूलो आवासीय बौद्ध विद्यालय भएको बताईएको छ । परम्परागत तिब्बती बौद्ध शिक्षा अध्ययनका लागि यहाँ मलेसिया, हङकङ, सिंगापुर, ताइवानलगायतबाट विद्यार्थीहरु आउने गरेका छन् । यो विद्यालयमा टेलिभिजन हेर्न प्रतिबन्ध छ भने आइफोन चलाउन भने पाइन्छ । छात्र र छात्राका लागि सडक नै सिमाना बनेको छ । सडक वारी छात्रका लागि होस्टल छन् भने सडक पारी छात्राका लागि । –एजेन्सी यो पनि पढ्नुहोस् राशिअनुसार मानिसको स्वभाव पनि फरक हुने विश्वास गरिन्छ । ज्योतिषशास्त्रको मान्यताअनुसार राशिकै आधारमा व्यक्तिको स्वभावको मूल्याङ्कन र भविश्य निर्धारण हुन्छ । राशिको स्वभावका