Thursday, June 24

समाचार

पक्राउ परेका युवाको बयान, मैले भनेको मानिनन् त्यसपछि मैले सि’ध्याईदिए……

पक्राउ परेका युवाको बयान, मैले भनेको मानिनन् त्यसपछि मैले सि’ध्याईदिए……

Posted in समाचार
Sapana Sanjal : काठमाडौं । विभिन्न जातको जनावरहरुको आवाज निकालेर भाइरल भएकी सन्तोषी सुब्बाको ज्या न लिने आराेपी पक्राउ परेका छन् । मंगलबार काठमाडौंको दक्षिणकाली नगरपालिका -७ दक्षिणकाली मंदिर स्मितास पिकनिकस्थलमा रहेको सार्वजनिक शौचालयमा सन्तोषीको शव फेला परेको थियो । प्रहरीका अनुसार सन्तोषीको कर णी गर्न थालेपछि प्रतिकार गर्दा भएको खुलेको छ। प्रहरीले सन्तोषीको घटाएको आरोपमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी- १४ घर भई हाल दक्षिणकाली नगरपािलका -७ का २९ वर्षीय सुरेश तिमल्सिनलाई पक्राउ गरेको छ । असार ६ गते दक्षिणकाली पुगेकी सन्तोषीले सुरेश तिमल्सिनासँग खाने र बासको समस्या भएको बताएपश्चात अभियुक्तले खाना र सुत्ने व्यवस्था मिलाइदिन्छु भन्दै दक्षिणकाली मन्दिर नजिकै जंगलमा पुर्याएका थिए । पक्राउ परेका तिमल्सेना बसमा सहचालकको काम गर्थे। घटना पछि उनी काठमाडौं आएर लुकीछिपी बसेका थिए। प्रहरीले
फाष्ट ट्रयाकको सुरुङमार्ग डिजाइन गर्न यति ठूलो चिनियाँ टोली काठमाडौ विमानस्थलमा ओर्लियो

फाष्ट ट्रयाकको सुरुङमार्ग डिजाइन गर्न यति ठूलो चिनियाँ टोली काठमाडौ विमानस्थलमा ओर्लियो

Posted in समाचार
Sapana Sanjal : काठमाडौ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौं(तराई(मधेश द्रुतमार्ग (फाष्ट ट्रयाक) निर्माणको ठेक्का पाएको चीनको पोली च्याङ्दा इञ्जिनियरिङ कम्पनी लिमिटेडका परियोजना प्रबन्धकसहितको टोली काठमाडौँ आइपुगेको छ। कोभिड–१९ को संक्रमण जोखिमका कारण आवतजावतमा कठिनाइ भइरहेकै बेला नेपाली सेनाका समन्वयमा ग्वाञ्जाओबाट चार्टर्ड उडानमार्फत् चिनियाँ कम्पनीको विशेषज्ञ टोली बुधबार काठमाडौँ आएको हो। चिनियाँ टोलीले दु्रतमार्गअन्तर्गत प्याकेज नम्बर २ को धेद्रे–लेनडाँडा सुरुङमार्ग निर्माणको ठेक्का पाएको छ। सुरुङ डिजाइनको मुख्य कामका लागि आएको टोलीमा कम्पनी परियोजना प्रबन्धक तथा सुरुङ, पुल र सडक इञ्जिनीयर सहितको १४ सदस्यीय विज्ञ समूह संलग्न रहेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए। राष्ट्रिय गौरवको प्राथमिकताप्राप्त काठमाडौं–तराई–मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्
पानी जमेको खाल्डोमा डुबेर एकैघरका दाजु-भाइको मृत्यु

पानी जमेको खाल्डोमा डुबेर एकैघरका दाजु-भाइको मृत्यु

Posted in समाचार
Sapana Sanjal : काठमाडौं, असार ९ । ईंटा उद्योगले खनेको खाल्डोमा जमेको पानीमा डुबेर एकैघरका दाजु र भाइको मृत्यु भएको छ । प्रहरीका अनुसार सर्लाहीको मलंगवा नगरपालिका–११ गम्हरिया निवासी सद्दाम अन्सारीका ८ वर्षीय छोरा रेआज र ६ वर्षीय छोरा नेआज अन्सारीको बुधबार मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रबक्ता मदन कुँवरका अनुसार पौडी खेल्ने क्रममा डुबेका दाजुभाइलाई तत्कालै ईंटा उद्योगका मजदुर र गाउँलेले पानीबाट निकालेर उपचारका लागि मलंगवा अस्पतालमा पुर्‍याएलगत्तै उनिहरुको मृत्यु भएको हो । यस्तै मोरङको रङ्गेली नगरपालिकामा चट्याङका कारण एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । बुधबार दिउँसो वर्षासँगै एक्कासि परेको चट्याङले लागेर रङ्गेली नगरपालिका–६ मलङ्गथानका २० वर्षीय नितेश रायको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार चट्

निर्माणाधीन पुलको ह्युम पाइपमा अडकिएर दुई बालकको मृत्यु

निर्माणाधीन पुलको ह्युम पाइपमा अडकिएर दुई बालकको मृत्यु

Posted in समाचार
Sapana Sanjal :  काठमाडौं, असार ८ । ह्युम पाइपमा अड्किएर मृत्युु दुई बालकको भएको छ । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ बङ्गाबगड स्थित लास्कु खोलामा रहेको ह्युम पाइपमा अडकिएर उनिहरुको मृत्यु भएको हो । बुधबार दिउँसो पौडी खेलिरहेका बेला ह्युम पाइपमा अड्किएर महाकाली नगरपालिका ४ बस्ने १७ बर्षिय प्रकाश खत्री र १२ बर्षिय रमित कुवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गर्मीको समयमा नदीमा पौडी खेल्ने क्रममा उनीहरु बगेर ह्युम पाइपभित्र अड्किका हुन् । निरन्तर वर्षाका कारण निर्माणाधिन पुलभित्र ह्युम पाइप राखेर नदी खुलाइएको थियो । दार्चुला तिङ्कर सडक जोड्ने निर्माणाधीन मोटरेवल पुलको ह्युम पाइपमा अडकिएर ज्यान गएको जनाइएको छ । उनीहरुको शव स्काइभेटर प्रयोग गरि निकालिएको थियो ।
जातका कारण कोठा नदिएको आरोपमा प्रमाण नपुगेपछि घरबेटी महिला रिहा, सुनियोजित रुपमा फसाएको नेवाःदबूको आरोप

जातका कारण कोठा नदिएको आरोपमा प्रमाण नपुगेपछि घरबेटी महिला रिहा, सुनियोजित रुपमा फसाएको नेवाःदबूको आरोप

Posted in समाचार
Sapana Sanjal : काठमाडौ । तीन दिन अघि पक्राउ परेकी एक महिला रिहा भएकी छन् । टेलिभिजन कार्यक्रम प्रस्तोता रूपा सुनारलाई जातका कारण आफ्नो घरको कोठा भाडामा दिन नमानेको आरोपमा महिलालाई पक्राउ गरिएको थियो । उनी काठमाडौको बबरमहलकी महिला हुन् । प्रहरीले उनलाई तीन दिन पछि रिहा गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जिल्ला सरकारी वकिलको कार्यालयले उनको मु द्दा अदालतमा नलिई रिहा गरिदिएको जानकारी दिए। यसअघि प्रहरीले प्रधान थरकी ती घरबेटीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो। अनुसन्धान फाइल जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाइएको थियो। सरकारी वकिलको कार्यालयले घरबेटीविरूद्ध प्रमाण नपुगेको भन्दै मुद्दा फिर्ता गरेको हो। नेवा समुदायको छाता संगठन नेवाः देय। दबूले रुपा सुनारले सरस्वती प्रधानले जातीय आधारमा घर भाडामा नदिएको भन्ने आरोपलाई सुनियोजित भनेको छ ।
बालाजुमा आमालाई बस चढाएर फर्केकी छोरीको त्यही बसले किचेर मृत्यु

बालाजुमा आमालाई बस चढाएर फर्केकी छोरीको त्यही बसले किचेर मृत्यु

Posted in समाचार
Sapana Sanjal : काठमाडौं, असार ८ । काठमाडौंको बालाजुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका–१६ स्थित बालाजु सडकमा ना ४ ख ४२२९ नम्बरको बस र बा ७८ प ८३८४ नम्बरको मोटरसाइकल सोमबार राति ठोक्किँदा मोटरसाइकलमा सवार गोरखा भीमसेन गाउँपालिका–७ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–५ लोलाङ बस्ने २४ वर्षीया लक्ष्मी परियारको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते परियारको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। मृतक परियारका आफन्त रोशन परियारका अनुसार उनी आफ्नी आमालाई गाउँ पठाउनका लागी बसमा चढाएर फर्किने क्रममा सोहि बसले परियार चढेको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक ३४ वर्षीय सिताराम परियारको सोही अस्पतालमा उपचार भइरहेको छ। दुर्घटना लगत्तै बस र चालक धादिङ न
अ ण्ड कोष केमिकलले टाँसेर खसीकै मासु हो भन्दै बाख्राको मासु बेच्नेपछी …..

अ ण्ड कोष केमिकलले टाँसेर खसीकै मासु हो भन्दै बाख्राको मासु बेच्नेपछी …..

Posted in समाचार
Sapana Sanjal : रौतहटमा खसीको अ ण्ड कोष टाँसेर बाख्राको मासुलाई खसीको भन्दै बेच्ने दुई जना पक्राउ परेका छन् । गौर नगरपालिका वडा नं १ गौर बजारमा बाख्राको मासुलाई खसीको मासु भन्दै बेच्दै गरेका २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा गौर नगरपालिका वडा नं ३ बस्ने वर्ष २४ को लाल मोहमम्द र वडा नं १ वस्ने वर्ष ३० का महमम्द नसिव रहेको रौतहट प्रहरी प्रमुख एसपी सिद्दीबिक्रम शाहले जानकारी दिएका छन । उनीहरुलाई अन्दाजी ३५ किलो बाख्राको मासुसहित नियन्त्रणमा लिई थप कारवाहीको लागी जिल्ला प्रशासन कार्यालयमा पठाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको अनुसार उनीहरुले बाख्राको शरीरमा खसीको अ ण्ड को ष केमिकलले टासेर उपभोक्तालाई खसीकै मासु हो भन्दै बेचिरहेका थिए । उनीहरुलाई सादा पोसाक गएको प्रहरी टोलीले ३५ किलो बाख्राको मासुसहित रंगेहात पक्राउ
भोलि देखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउन नपाउदै आयो यस्तो दुखद खबर

भोलि देखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउन नपाउदै आयो यस्तो दुखद खबर

Posted in समाचार
Sapana Sanjal : नेपालमा संक्रमणको डेल्टा भेरियन्टमा नयाँ म्युटेसन भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व स्वास्थ्य संगठनको सहयोगमा गरेको नमुना परीक्षणका क्रममा नेपालमा धेरै जनामा डेल्टा भेरियन्टको संक्रमण देखिएको जनाएको हो। यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक रहेको बताइएको छ ।  सङ्कलन गरी आनुवंशिक संरचनाको अध्ययन गर्न पठाइएका भाइरसका ४८ वटा नमुनामध्ये ४७ वटामा डेल्टा भेरिअन्ट भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। भारतमा सुरुमा देखा परेको उक्त भेटिअन्टका नमुनामध्ये नौ वटामा थप उत्परिवर्तन भएको पाइएको मन्त्रालयले सोमवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। उक्त उत्परिवर्तन नेपालसहित १० वटा देशमा पुष्टि भएको र त्यसलाई K417N नाम दिइएको छ। स्वरूप परिवर्तन भएर बनेको नयाँ प्रकारलाई एवाई.१ (AY.1) नाम दिइएको मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा “भेरिअन्ट अफ कन्सर्न”का र
बृद्धभता चोरिएको वडा कार्यालयमा काङ्ग्रेसको तालाबन्दी ! यस्ता छन ५ बुँदे मागहरु

बृद्धभता चोरिएको वडा कार्यालयमा काङ्ग्रेसको तालाबन्दी ! यस्ता छन ५ बुँदे मागहरु

Posted in समाचार
Sapana Sanjal : असार ६, नुवाकोट । नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका वडा नं २ को वडा कार्यालयमा नेपाली कांग्रेसले तालाबन्दी गरेको छ। रहस्यमय तरिकाबाट चोरी भएको भनीएको सामाजिक सुरक्षा भत्ताको विषयमा हालसम्म पत्ता लगाउन नसकेको भन्दै वडा कार्यालयमा तालाबन्दी गरिएको हो ।  २०७७ साल चैत्र २४ गतेदेखि रहस्यमय तरिकाबाट चोरी भएको भनीएको सामाजिक सुरक्षा भत्ता हालसम्म पनि सेवाग्राहीलाई उपलब्ध नगराउनु र दोषी पत्ता लगाई कारबाही गर्न नसक्नु, अनुसन्धानमा वडा र पालिकाबाट असहयोग हुनु र जनप्रतिनिधि जनता प्रति उत्तरदायी नहुनुले घटना झन् झन् रहस्यमय भएकोले तत्काल सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन र दोशी पत्ता लगाई कारबाही गर्न माग गर्दै तालाबन्दी गरेको नेपाली काङ्ग्रेस पञ्चकन्या गाउँपालिकाका कार्यबाहक अध्यक्ष माधवप्रसाद खनालले जानकारी दिनुभयो । वडा र पालिकाको जिम्मेवार पदाधिकारीहरुले घटना लुकाउने,