Monday, June 14

शिक्षा

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख ऋण लिन के गर्नुपर्छ र क-कस्लाई दिईने छ त, यस्ताे छ तरिका

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख ऋण लिन के गर्नुपर्छ र क-कस्लाई दिईने छ त, यस्ताे छ तरिका

Posted in शिक्षा
Sapana Sanjal : शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख ऋण लिन के गर्नुपर्छ र क-कस्लाई दिईने छ त ? शैक्षिक  प्रमाणपत्र राखेर ब्यांक जानासाथ सजिलै कर्जा पाइन्छ भन्ने होइन । सम्पूर्ण प्रक्रिया पु-याएपछि प्राप्त हुने कर्जाले जे गरे पनि हुन्छ भन्ने पनि होइन । कर्जा पाउन पहिलो शर्त उक्त व्यक्ति बेरोजगार हुनुप-याे । नयाँ सोच र सहुलियतपूर्ण कर्जा कार्यविधिले तोकेको परियोजना हुनुप-याे । उक्त परियोजना पूरा गर्ने, त्यसले कमाइ गर्ने आधार र ब्यांकको किस्ता तिर्न सक्ने कार्ययोजना स्पष्ट हुनुप-याे । ब्यांकले उक्त परियोजना र सक्कली प्रमाणपत्र धितोको रूपमा राख्छ। सबै प्रक्रिया पूरा भएपछि परियोजनाअनुसार बढीमा २५ लाख कर्जा पाउन सकिन्छ।  जस्तै, कुनै व्यक्तिले कुखुरा पालनका लागि कर्जा लिन चायाे भने उसले नजिकको ब्यांकमा प्रस्ताव पेश गर्नुप-याे । त्यसमा लाग्ने लगानी, ब्यांकबाट चाहिने कर्जाको रकम, आफूले लगानी गर