Tuesday, June 15

विचार

खुशीको खबर !! अमेरिकाले कृषी क्षेत्रमा २२ हजार नेपाली कामदार लैजाने !!!

खुशीको खबर !! अमेरिकाले कृषी क्षेत्रमा २२ हजार नेपाली कामदार लैजाने !!!

Posted in विचार
Sapana Sanjal : America has increased 22000 Nonimmigrant US Visa for FY 2021. This temporarily increased visa is for nonagricultural workers in the industrial sectors. 22000 Nonimmigrant US Visa for FY 2021 On May, 2021, the department of homeland security (DHS) and department of labor jointly published the notice about this. America is going to provide additional twenty-two thousand visa for nonagricultural workers for American business. Additional Visa for US Business These additional visa will be fulfilled till the end of fiscal year 2021. The business person running their business in USA can apply for the visa to the nonimmigrant workers. The employee can not apply for this visa. The business person must prove that there is shortage of workers in America to run their business. ...
कुलमान घिसिङ र रबि लामिछाने लाई चुनाव लड्न आग्रह !

कुलमान घिसिङ र रबि लामिछाने लाई चुनाव लड्न आग्रह !

Posted in विचार
Sapana Sanjal : काठमाण्डौं : नेताहरुको सत्ता मोहको किचलोले गर्दा युवा पुस्ता हरु निरास भएका छन बेला बेलामा कुनै पनि क्षेत्रमा अब्बल र स्थापित ब्यक्तिहरु धुर्मुस सुन्तली रबि लामिछाने विजय लामाहरु लगायत कुलमान घिसिङ राजनितिमा आउनुपर्छ भन्ने आवाज उठिरहेको वेला फेरि पनि विद्युत प्राधिकरण का पुर्व कार्यकारी लाई चुना’व लड्न आग्रह गरिएको छ। नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुल मान घिसिङलाई चुनाव लड्न आग्रह गरिएको छ । गायक तथा अभिनेता रोबिन तामाङले घिसिङलाई यस्तो आग्रह गरेका हुन् । गायक तामाङले सोमबार फेसबुकमार्फत घिसिङलाई आउँदै गरेको चुनावमा उम्मे’द्वारी दिन आग्रह गरेका छन् । गायक रोबिन लेख्छन्, “कुलमान दाइ (कुलमान घिसिङ) चुनाव आँउदैछ । दाइ म भित्रैदेखि तपाईंलाई उमेदवारी दिन आग्रह गर्दछु, “तपाईंले पक्कै पनि जनताको साथ” पाउनुहुनेछ । म नेपालीले शहिरहेको पीडा देखेर थकित भ
पैसा सबैथोक होइन तर सबैथोक गर्नका लागि पैसा नै चाहिन्छ यो जीवनको एक मात्र सत्य हो

पैसा सबैथोक होइन तर सबैथोक गर्नका लागि पैसा नै चाहिन्छ यो जीवनको एक मात्र सत्य हो

Posted in विचार
Sapana Sanjal : १) मेरो बानि यही नराम्रो छ, म मान्छेहरुलाई छिटै नि भरोसा र विश्वास गर्न पुग्छु अनि उनीहरु बाट धोका खाने गर्छु । २) समय र परिस्थिले मान्छेलाई परिवर्तन गराउने, न हिटलर जन्मजात हिटलर थियो न रावणनै जन्मजात रावण थियो । ३) सेलाएर दोस्रोपटक तताएको चिया र समाधान गरीएको रिलेसन मा पहिलाको जस्तो मिठास आउदैन । ४) आफ्नो गल्ती लुकाउन अरुलाइ बदनाम नगर, समय आफैमा निर्णयक छ भोलि तिमि संग पनि बदला लिनेछ । ५) पढेको मान्छेले भन्दा पनि जिन्दगीसँग लडेको मान्छेले धेरै कुरा सिकेको हुन्छन र सिकाउछन पनि । ६) जब सम्म म बाचेको हुन्छु तब सम्म तिमी म शीत हसेर बोल ल म मरे पछी त तिमी लाई कहिले भन्दिन म शीत बोल । ७) कहा छ र दुनियाँ बिश्वासिलो, जो पनि झुठो नै बोलेर साचो बन्न खोज्छन यो संसारमा । ८) राम्रा मान्छेहरु टाढै बाट चिनिन्छ, धोकेवाजहरु छेउ मै भएर पनि चिन्न सक्दैन । किनकी उनीहरु ए
कुकुरसंग बिहे भयो किशोरीको आखिर किन ?

कुकुरसंग बिहे भयो किशोरीको आखिर किन ?

Posted in विचार
Sapana Sanjal : दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो, तर समाजका कतिपय तप्का अझै पनि हास्यास्पद अन्धविश्वासभित्र जकडिएका छन् । भारतको जमशेदपुरस्थित आदिवासीहरुको बाहुल्य रहेको आदित्यपूर गाउँमा रहेको कुप्रथालाई यसैको उदाहरणका रुपमा लिन सकिन्छ । यहाँको मान्यता के छ भने यदि कुनै पनि बच्चाको पहिले माथिको दाँत झर्‍यो भने त्यो ठूलो अलक्षिन हुन्छ । यो अलक्षिनलाई भगाउनका लागि सो बच्चाको कुकुरसँग बिहे गराइदिने प्रचलन रहेको छ । यही प्रचलन अनुसार आदित्यपुरको कुलुप टाँडामा सोमबार ५ जना बालबालिकाको कुकुरसँग बिहे गराइयो । बालकहरुलाई कुकुर्नीसँग र बालिकाहरुलाई कुकुरसँग जोडी बाँधिएको हो । आफ्ना छोराछोरीलाई कुकुरसँग बिहे गराउने बाबुआमाले खराब ग्रहलाई काट्नका लागि यस्तो गर्नुपरेको बताए । सानैमा कुकुरसँग बिहे गराइदिएपछि ठूलो हुँदा उनीहरुलाई दशाले पछ्याउन नसक्ने यी बाबुआमाको विश्वास छ । यो आदिवासी समाजमा