Wednesday, September 22

रोचक घतना

आमालाई मा’र्न भिरको टुप्पोमा पुर्याएपछि आमाले भनिन् :छोरा तिमी फर्कने बाटो अफ्ठेरो छ, नलडी जानु है !

आमालाई मा’र्न भिरको टुप्पोमा पुर्याएपछि आमाले भनिन् :छोरा तिमी फर्कने बाटो अफ्ठेरो छ, नलडी जानु है !

Posted in रोचक घतना
Sapana Sanjal : एउटा गरिब किसान र उसकी बूढी आमा एउटा पहाडको फेदीमा बस्थे । अन्न उब्जाउनको लागि उनीहरू-संग एउटा सानो टुक्रा जमिन थियो र उनीहरू विनम्र, शान्त र खुसी थिए । उनीहरू बस्ने साइनिंग प्रान्तमा एउटा निरंकुश राज्यपालले शासन गर्थ्यो जो वृद्ध मानिस`हरूको स्वास्थ्यव`स्था र कमजोरी देखेर कायर जस्तै गरी डराउँथ्यो । यसले गर्दा एकदिन उसले एउटा कठो|र घोषणा गर्यो । उसले पूरै प्रान्तका बूढाबूढी`हरूलाई तुरुन्तै मारि`दिनू भन्ने व्यहोराको आ`देश दियो । वास्त`वमा त्यो बर्बरिक काल थियो र बूढा-बूढीहरूलाई म`र्नको लागि एक्लै छाड्नु सामान्यनै थियो । गरिब किसानले भने आफ्नी आमालाई तनमनका साथ माया गर्थ्यो र यस्तो कठो`र हुकुम सुनेर उसको मन वे`दनाले भरियो । तर कसैले पनि राज्यपालको आदेशलाई नकार्न सक्दै`नथ्यो । त्यसैले उक्त नौजवानले आफ्नी आमा`लाई त्यो समयमा सबैभन्दा दयालु मानिने मृ`त्यु दिनको लागि तयारी गर
गंगा नदीमा तैरिदै आएको काठको बाकसमा फेला परिन् २१ दिनकी बालिका

गंगा नदीमा तैरिदै आएको काठको बाकसमा फेला परिन् २१ दिनकी बालिका

Posted in रोचक घतना
Sapana Sanjal : एजेन्सी । भारतको गाजीपुर स्थित गंगा नदीमा मंगलवार निकै अनौठो घटना भयो । गंगामा एउटा काठका बाकस बग्दै आएको थियो । त्यो काठको बाकस अचम्मको लागेर डुंगा चलाउनेले बाकस वाहिर निकाले । जव उनले बाकस भित्र नवजात शिशु देखे डुंगा चलाउने ब्यक्तिको होस उड्यो । बाकसमा एउटा कागज पनि थियो । जसमा बालिकाको जन्मकुण्डली पनि राखिएको थियो । बाकसलाई भगवानको तस्बिरहरुले सजाइएको थियो भने बालिकालाई पनि भगवानहरुमा चढाउने चुनरीमा राखिएको थियो । ति डुंगा चलाउने ब्यक्तिले बाकस लिएर घर गए । उनले ति बालिका आफैले पाल्न चाहेका थिए तर कसैले प्रहरीलाई खबर गरिदियो । खबर पाउने बित्तिकै पुलिस तुरुन्त त्यहाँ पुगे र बालिकालाई आशा ज्योति केन्द्रमा लगे । अहिले बालिका पूर्णरुपमा स्वास्थ्य भएको बताइएको छ । दादरी घाटमा बस्ने नाविक गुल्लू चौधरीले बालिकालाई नदीमा फेला पारेका थिए । उनले मंगलबार साँझ नदीको किना
पतिसँग अलग बस्दै आएकी नायिका गर्भवती भएपछि हँगामा

पतिसँग अलग बस्दै आएकी नायिका गर्भवती भएपछि हँगामा

Posted in रोचक घतना
Sapana Sanjal : नायिका एवम् तृणमूल कांग्रेसकी सांसद नुसरत जहां गर्भवती भएको खबर सार्वजनिक भएको छ । बधाई दिनुको साटो नुसरत गर्भवती भएको खबरमा प्रश्न उठिरहेको छ । वास्तवमा पछिल्लो केही महिनादेखि नुसरत र उनका श्रीमान् निखिल जैनको सम्बन्धमा खटपट भएको चर्चा थियो । खबर यो पनि थियो कि नुसरतको अभिनेता यश दासगुप्तासँग अफेयर चलिरहेको छ । अब नुसरत गर्भवती भएको खबरमा लेखिका तसलिमा नसरिनले आफ्नो धारणा व्यक्त गरेकी छिन् । तसलिमा नसरिनले फेसबुकमा एउटा पोस्ट सेयर गरेकी छिन् । उनले नुसरतलाई श्रीमानसँग सम्बन्धविच्छेद गर्न सल्लाह दिएकी छिन् । तसलिमाले आफ्नो पोस्टमा लेखिन्, ‘नुसरतको खबर चर्चामा छ । उनी गर्भवती छिन् । उनका श्रीमान् निखिललाई यसबारे केही थाहा छैन । यी दुई पछिल्लो ६ महिनादेखि अलग बसिरहेका छन् । तर अभिनेत्री नुसरत यश नाममा अभिनेतासँग प्रेममा छिन् ।’
राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीरमा गोबर पोतेको आरोपमा एक बानेश्वरबाट पक्राउ

राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीरमा गोबर पोतेको आरोपमा एक बानेश्वरबाट पक्राउ

Posted in रोचक घतना
Sapana Sanjal : संसद् विघटन गरेको भनेर प्रधानमन्त्री र राष्ट्रपतिको विरोध गर्ने क्रममा काठमाडौंमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघका नेता नवराज त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल विद्यार्थी संघले सञ्चालन गरेको राष्ट्रपति र प्रधानमन्त्रीलाई ‘गोबर उपहार’ आन्दोलन क्रममा नेता त्रिपाठीलाई प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ गरेको हो। त्रिपाठीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीरमा गोबर छ्याप्दै प्रदर्शन गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ । उनलाई हाल महानगरीय प्रहरी वृत्त, बानेश्वरको हिरासतमा राखिएको छ । यसैबीच, त्रिपाठीलाई विनाशर्त रिहाइ गर्न नेविसंघ महामन्त्रीद्वय दीपक भट्टराई र बलदेव तिमल्सिनाले माग गरेका छन्। ‘मध्यरातमा संविधानको चीरहरण गरेको प्रतिगामी कदमको विरुद्ध प्रतिकात्मक विरोधस्वरूप प्रतिगमनका मतियार, दिमागमा गोबर भरिएका वि
१६ वर्ष पहिले हराएको हिराको औंठी गाजरले लगाएको भेटिए’पछि…

१६ वर्ष पहिले हराएको हिराको औंठी गाजरले लगाएको भेटिए’पछि…

Posted in रोचक घतना
Sapana Sanjal : धेरै वर्षअगाडि हराएको एउटा मूल्य’वान औंठी एउटा गाजरले लगाएको भेटिएपछि औंठी मालिक चकित परेकी छिन् । १६ वर्ष पहिला म्यारी ग्राम्सले क्या’नाडाको अल्बर्टामा आफ्नो बगैंचामा ही’राको औंठी हरा:एका थिए । यो सन् २००४ को कुरा हो र अहिले मेरीको उमेर ८४ वर्ष छ। क्यानाडा डेलीको समाचार’अनुसार, यति धेरै समय बितेपछि उक्त औंठी फेला पर्ने आशा समाप्त नै भइसके’को थियो । तर, केही समय अगाडि उनले उक्त औंठी आफ्नै बगैंचामा एउटा गाजरसँगै फेला पारिन् ।मेरीले औंठी हराएको कुरा अहिलेसम्म लुका’एरै राखेकी थिइन् । ह’राएको घटनाका बारेमा मेरी आफ्ना पतिसम्मलाई पनि ब’ताएकी थिइनन् । तर, उनका छोरालाई यसबा’रेमा थाहा थियो । मेरीकी बुहारीले बगैं:चामा गाजर उखल्दा उक्त रहस्य’बाट पर्दा हट्न पुग्यो । वर्षौंसम्म माटोमा रहेको औंठी गाज’रमा फसे’को अवस्था’मा भेटियो । त्यसरी निकै:अघि हराए’को औंठी भि’त्र पछि लगाएको गाँजर
वैज्ञानिकहरु लाई पनि अचम्ममा पार्दै आकाशबाट मुसाहरु वर्षा भइरहेको भिडियो भाइरल -हेर्नुहोस भिडियो

वैज्ञानिकहरु लाई पनि अचम्ममा पार्दै आकाशबाट मुसाहरु वर्षा भइरहेको भिडियो भाइरल -हेर्नुहोस भिडियो

Posted in रोचक घतना
Sapana Sanjal : काठमाडौं । समय समयमा विश्वभरि धेरै अनौठो भिडियोहरू भाइरल भइरहेका हुन्छन् । अचानक भाइरल हुने भिडियोहरु देखेर मानिसहरु छक्क पर्छन् । त्यस्ता केही भिडियोहरू छन् जसले विश्वास गर्न गाह्रो बनाउँदछन् । त्यस्तै एउटा भिडियोसामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यस्तो घटना कसरी हुन सक्दछ भनेर सबै हैरान छन् । यस भिडियोमा, मुसाहरु आकाशबाट वर्षा भइरहेको देख्न सकिन्छ । यो भिडियो ट्वीटरमा गज्जबले भाइरल भइरहेको छ । मानिसहरूले यस भिडियोलाई हेरेर टाउको समातेका छन् । यो भिडियो पनि धेरै डरलाग्दो हुनुपर्दछ । साथै, यो धेरै धेरै चर्चाको विषय पनि बनेको छ । भिडियो एबीसी पत्रकार लुसी थाक्रेद्वारा साझा गरिएको थियो । जुन अब अत्यन्तै भाइरल भएको छ । यस भिडियोमा यो स्पष्ट रूपमा देख्न सकिन्छ कि मुसाहरुको आकाशबाट वर्षा हुँदैछ । यसमा, आकाशबाट खसिरहेको मुसाहरु भुइँमा खस्ने बित्तिकै दौडिएको देखिन्छ ।

संसारलाई नै अचम्ममा पार्दै यी आमाले १७ मिनेटमा ११ बच्चालाई जन्म दिएर डाक्टरलाई पनि चकित पारिदीइन् !

संसारलाई नै अचम्ममा पार्दै यी आमाले १७ मिनेटमा ११ बच्चालाई जन्म दिएर डाक्टरलाई पनि चकित पारिदीइन् !

Posted in रोचक घतना
Sapana Sanjal : एजेन्सी । एउटा मानिसले एक पटकमा कतिवटा बच्चा जन्माउन सक्ला ? २, ३ वा ४ ? तर इन्डियानामा ४२ वर्षकी मारिया हर्नान्डेज नामक महिलाले एकैपटक ११ बच्चाहरुलाई जन्म दिएर विश्वलाई नै चकित तुल्याइदिएकी छिन् । मारिया हर्नान्डेज नामक महिलाले १७ मिनेटमा ११ बच्चालाई जन्म दिएकी हुन्। यो डेलिभरीको केस हेरेपछि अस्पतालको सबै डाक्टर अचम्ममा परेका छन् । मारिया हर्नान्डेजको डेलिभरिको लागि धेरै दुखाई भएपछि मात्रै अस्पतालमा भर्ना गरिएको थियो । मारियाको परिवारले यसलाई एक चमत्कार मानेका छन् र सबै बच्चा स्वस्थ भएको कुरालाई लिएर धेरै नै खुशी छन् । मारियाका पतिले यसलाई एक चमत्कार मानेका छन् र अहिले धेरै मानिसहरु उनलाई बधाई दिन थालेका छन् र उनले पनि शुभेच्छुकलाई आभार प्रकट गरेका छन् । यस्ता घ टना विश्वमा निकै नै विरलै मात्रामा घट्ने गर्छन् ।
माछा बोक्ने गाडीको पानी ट्यांकीभित्र लुकाउँदै मान्छे ओसार पोसार

माछा बोक्ने गाडीको पानी ट्यांकीभित्र लुकाउँदै मान्छे ओसार पोसार

Posted in रोचक घतना
Sapana Sanjal : चितवन : माडीमा माछा बोक्ने गाडीले पानी ट्यांकीभित्र लुकाउँदै मान्छे ओसार पोसार गरेको भेटिएको छ । माछा ढुवानी सेवा लेखिएको ना.४ च. ८१४४ नम्बरको बोलेरोमा ३ वटा ड्रम लोड गरी त्यसभित्र ६ जना मानिसहरु लुकाई माडीतिर ल्याउँदै गरेको अवस्थामा शसस्त्र प्रहरी बल छरछरेको टोलीले रीउ पुलमाथि भेटेको हो । गाडी साहु र त्यसका ड्राइभर बोलेरो गाडीको अगाडि बसेको तथा अन्य ६ जना ड्रमभित्र लुकेको अवस्थामा भेटिएका थिए । प्रशासनले जरुरी सेवा क्षेत्रमा सुचिकृत गरी माछा ढुवानी समेतलाई निशेधाज्ञाको अवधीमा चल्न दिने बनाएकोमा त्यसलाई दुरुपयोग गर्दै मानिसहरुकै अवान्छित ओसार पोसारमा संलग्न रहेसंगै गाडीमा सवार सबै ८ जनालाई शसस्त्र प्रहरीले ‘भाटा लगाउँदै’ भरतपुरतिरै फर्काइदिएको छ । यो पनि, जीप दुर्घटना, दुईको मृ,त्यु कर्णाली राजमार्गस्थित दुल्लु नगरपालिका–३ सियालामा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्
टिकटक बनाउने क्रममा भीरबाट खसेर एकजनाको मृत्यु

टिकटक बनाउने क्रममा भीरबाट खसेर एकजनाको मृत्यु

Posted in रोचक घतना
Sapana Sanjal : उदयपुर – . टिकटक नेपालमा त्यति नै चर्चित र लोकप्रिय छ, जति फेसबुक । टिकटकको यो लोकप्रियता झन् बढ्दो छ । ‘लकडाउन’ले घरभित्रै रहँदा धेरै इन्टरनेट प्रयोगकर्ताका लागि टिकटक समय गुजार्ने रमाइलो माध्यम पनि बन्यो । यसको लोकप्रियता त्यसयता चुलिएको छ । अझ महत्त्वपूर्ण त्यसले विश्वलाई टिकटक एपबारे परिचित गराइदियो। त्यसयता टिकटकले करोडौँ जागरुक, सिर्जनशील तथा अधिकांश युवा उमेरका प्रयोगकर्ता पाएको छ। यसै क्रममा टिकटक बनाउने क्रममा भीरबाट खसेर एकजनाको मृ,त्यु भएको छ । कटारी नगरपालिका–११ हर्देनी भीरमा टिकटक बनाउने क्रममा ल’डेर धरान-५ का १८ वर्षीय सुवास परियार मृ,त्यु भएको हो । धरानबाट ओखलढुङ्गाका लागि छुटेको सुमोमा चढेका उनी हर्देनीमा गाडी बिग्रिएपछि ओर्लिएर भिरमा टिकटक बनाउन थालेका थिए । टिकटक बनाउने क्रममा उनी भिरबाट ल’डेर ग’म्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका परियारलाई