Wednesday, September 22

रोचक

हेल्मेट नलगाएका पूर्वयुवराज पारसले प्रहरीलाई थ,र्काए, माथिको आदेश भन्दै पक्राउ गरेन प्रहरीले

हेल्मेट नलगाएका पूर्वयुवराज पारसले प्रहरीलाई थ,र्काए, माथिको आदेश भन्दै पक्राउ गरेन प्रहरीले

Posted in रोचक
Sapana Sanjal : पूर्वयुवराज पारस शाहले प्रहरीमाथि अ’भ’द्र व्य’व’हा’र गरेका छन्। शुक्रबार साँझ महाराजगञ्जस्थित नारायणगोपाल चोकमा शाहले प्रहरीलाई यस्तो गरेका हुन्। हेल्मेट नलगाई मोटरसाइकलमा सवार शाहलाई प्रहरीले समातेको थियो। पारसले त्यसक्रममा प्रहरीलाई ध’म्की’पूर्ण शैलीमा छोड्न भनिरहेको सार्वजनिक भएको भिडिओमा सुन्न सकिन्छ। शुक्रबार साँझ काठमाडौंको महाराजगञ्ज चोकमा ड्युटीमा रहेका ट्राफिक प्रहरीसँग उनी वा’दवि’वादमा उत्रिएका थिए। महानगरीय ट्राफिक प्रहरी महाशाखा स्रोतका अनुसार हेल्मेट प्रयोग नगरी केही व्यक्तिले मोटरसाइकल चलाइरहेको देखेपछि ड्युटीमा रहेका ट्राफिक प्रहरीले उनीहरुलाई रोकेका थिए। हेल्मेट नलगाइ मोटरसाइकल चलाउनेमध्येका धेरैले प्रहरीसँग गल्ती स्वीकार गरेपनि पारस शाह भने उल्टै वा’दवि’वादमा उत्रिएका ट्राफिक महाशाखाका एक प्रहरीको भनाइ छ। पूर्व युवराज पारसले प्रहरीसँग झ’गडा गरिरहेको
श्रीमानलाइ सँगै सुत्न र खाना पकाएर नखुवाउने श्रीमतीलाई ६ वर्ष जेल

श्रीमानलाइ सँगै सुत्न र खाना पकाएर नखुवाउने श्रीमतीलाई ६ वर्ष जेल

Posted in रोचक
Sapana Sanjal : युरोपेली मुलुक इटलीमा एउटा अनैठो घटना भएको छ । आफूलाई खाना पकाएर नखुवाएको र घरधन्दा पनि राम्रोसँग नगरेको भन्दै एक जना पुरुषले आफ्नी श्रीमती विरुद्ध अदालतमा मु-द्दा हालेका छन् । यदि उनको अभियोग प्रमाणित भयो भने विचरी ती श्रीमतीलाई ६ वर्षसम्मको जेल सजाय हुने भएको छ । मध्य दक्षिण इटालीको लाजियोमा बस्ने एक महिलामाथि आफ्नै लोग्नेले घरपरिवारलाई बेवास्ता गरेको आरोपमा मु-द्दा हालेका हुन् । उ नले आफ्नी श्रीमती विरु-द्ध दिएको उजुरीमा श्रीमतीले घर सफा नगरेर परिवारलाई अ-पहेलना गरेको तथा परिवारप्रति श्रीमतीको दु-व्र्यवहार पछिल्लो दुई वर्षसम्म जारी रहेको उल्लेख छ । साथै ती ४७ वर्षका पुरुषले आफ्नी श्रीमतीकै त्यस्तो व्यवहारका कारण आफू निकै फोहोर अवस्थामा बस्न बाध्य भएको गुनासो गरेका छन् । आफूले पकाउनका लागि विभिन्न खानेकुरा किनेर ल्याउने गरे पनि श्रीमतीले नपकाउने र कुहाएर टोकरीमा
सडकको बीच बाटोमा बाँदरको ‘ग्याङ फाइट’ भएपछि घण्टौँ जाम,१ सय भन्दा बढी बाँदरले देखाए यस्तो रमिता

सडकको बीच बाटोमा बाँदरको ‘ग्याङ फाइट’ भएपछि घण्टौँ जाम,१ सय भन्दा बढी बाँदरले देखाए यस्तो रमिता

Posted in रोचक
Sapana Sanjal : काठमाडौं ।बाँदर चञ्चल र चकचके स्वभावका हुन्छन् । उनीहरुको यहि हर्कतले मानिसलाई रोमाञ्चित तुल्याउँछ । कतिपय बाँदर मानिसले झै व्यवहार गर्दछन् । यसले झन् मानिसलाई आर्कषित गर्दछ । यस्तै बाँदरको एक भिडियो चर्चामा छ । जहाँ बाँदरले गरेको हर्कत चर्चामा छ । थाइल्याण्डमा दुई गुटका बाँदरबीच लडाई चलेको छ । लोपबुरीको फ्रा कान मन्दिरको छेउछाउमा दुई तीरका बाँदरबीच लडाई चलेको हो । सडकमा दुई गुटका बाँदरबीच लडाई चलेको देख्दा मानिसहरु चकित पर्दै हेरिरहेका थिए । दुई गुटका बाँदरबीच लडाई चलेपछि सडकमा गाढडीको जाम भएको थियो । घण्टौँको त्यो लडाईमा १ सय भन्दा बढी बाँदरहरू थिए । थाइल्याण्डको चर्चित पर्यटकीय क्षेत्र लोपबुरीमा झण्डै १ घण्टासम्म बाँदरहरूबीच लडाँई चलेको थियो । यस्तो घटना निकै कम देख्न पाइन्छ । बाँदरको यहि हर्कत सामाजिक सञ्जालमा भाइरल बनेको हो ।
यस्तो प्रेम जस्ले जेलमा पठाईन उनै संग गरिन बिवाह

यस्तो प्रेम जस्ले जेलमा पठाईन उनै संग गरिन बिवाह

Posted in रोचक
Sapana Sanjal : एजेन्सी । जसलाई कर णी गरेको अभियोगमा युवक ५ महिना जेलमा बसे उनै युवतीसंग धु’मधा’मले विवाह भएको छ । युवती नाबालक भएकै बेलामा उनीहरुको प्रेम थियो । बालिकाका परिवारका सदस्यले युवकलाई जे’ल हा’लि’दि’एका थिए । तर जब ति बालिका १८ वर्ष उमेरको भइन् उनले तिनै युवकसंग धु’मधा’मले विवाह गरिन् । युवतीका परिवार विवाहमा सहभागी भएनन् । यो घटना यूपीको अलीगढमा भएको हो । उनले तिनै युवकलाई प्रेम गर्थिन् तर परिवारका सदस्यले युवकलाई जे’ल’मा हा’लि’दि’एका थिए । ५ महिना जेलमा बसीसकेका उनै युवकलाई आफु १८ वर्षकी नहुँदा सम्म युवतीले २ वर्ष पर्खेर बसीन् । जब १८ वर्षकी भइन् उनैसंग विवाह गरिन् । प्रेमीले उच्च अदालतबाट जमानत पाएको थियो तर यस बीच दुबै भेट हुन सकेन। त्यहि समयमा, केटीको ८ बर्ष पूरा भएपछि, अदालतले उनको प्रेमीसँगको प्रेमको पूर्ण कथा सुनाउँदै मु द्दा फिर्ता लिएको थियो। आफु १८ वर्ष पुगेपछि
पुरुषहरुले महिलाको स्तन दिनमा १० मिनेट हेरे, यति धेरै आयु बढ्ने बैज्ञानिकहरुको दाबी

पुरुषहरुले महिलाको स्तन दिनमा १० मिनेट हेरे, यति धेरै आयु बढ्ने बैज्ञानिकहरुको दाबी

Posted in रोचक
Sapana Sanjal : एजेन्सी / हाम्रो समाजमा महिलाहरुलाई घूरनुलाई एक अपराधको श्रेणीमा रााखिएको छ । जबकि त्यसको ठीक उल्टो प्रतिदिन महिलाहरुलाई १० मिनेट सम्म घूरी रहनु पुरुषहरुका निम्ति स्वास्थ्यवर्धक हुन्छ भन्ने न्यू ईङ्गल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित एक सर्वेक्षणले देखाएको छ । पुरुष यदि दिनहुँ १० मिनेट सम्म महिलाहरुको स्त नलाई घू रेर हे रिरह्यो भने उनिहरुमा केवल हृदयघातको संभावना कम रहन्छ बल्कि उनिहरुको आयुपनि बढ्छ । डाक्टरहरुका अनुसार उन्नत वक्ष भएका महिलाहरुलाई प्रतिदिन १० मिनेट सम्म घूरेर हेर्नु स्वास्थ्यका लागि राम्रो हुन्छ । वैज्ञानिकहरुको त यस्तोसम्म भनाई रहेको छ कि ठूलाठूला स्त न भएका महिलाहरुलाई घूरेर हेर्नेहो भने पुरुषहरुको उमेर बढछ । सर्वेक्षणको निष्कर्ष छ केहि मिनेट महिलाहरुको स्तनहरुलाई नियाली रहने हो भने स्वास्थ्यका निम्ति जिम जानु भन्दा राम्रो हुन्छ । एजिंगका एक विशेषज्
ओलम्पिकमा स्वर्ण जित्ने फिलिपिन्सकी खेलाडीलाई साढे ६ लाख डलर र घर पुरस्कार

ओलम्पिकमा स्वर्ण जित्ने फिलिपिन्सकी खेलाडीलाई साढे ६ लाख डलर र घर पुरस्कार

Posted in रोचक
Sapana Sanjal : काठमाडौं । आफ्नो देशलाई पहिलो पटक स्वर्ण पदक जिताउने एक खेलाडीले ६ लाख ६० हजार डलर र एउटा घर पुरस्कार स्वरुप पाएकी छन् । फिलिपिन्सकी महिला खेलाडीले आफ्नो देशवाट यस्तो सम्मान पाएकी हुन् । भारत्तोलनमा स्वर्ण पदक विजेता हिडिल्यन डियाजलाई उनको देश फिलिपिन्सले ६ लाख ६० हजार डलर र एउटा घर पुरस्कार दिने घोषणा गरेको हो। सन २९२४ मा पहिलो पटक ओलम्पिकमा सहभागी भएको फिलिपिन्सले अहिले सम्म स्वर्णपदक पाउन सकेको थिएन । सोमबार साँझ भएको भारत्तोलन तर्फको ५५ केजी समूहको प्रतिस्पर्धामा डियाजले स्वर्णपदक जिताएकी हुन् । उनले १२७ किलो उठाउँदै भारत्तोलनमा आफ्नो व्यक्तिगत कीर्तिमान पनि सुधार गरेकी छन् । पेरिसमा भएको ओलम्पिक देखि सहभागीता जनाउँदै आएको फिलिपिन्सका लागि सोमवार सबैभन्दा धेरै खुसी बोकेर आयो । उनी मलेसिया बस्दै आएकी थिइन् । डियाजले टोकियो ओलम्पिक आफ्नो लागि अन्तिम ओलम्पिक हुने घोष
प्रियंकाको प्रशंशा गर्दै रबिनाले भनिन्, ‘उनको जिन्दगीमा दख्खल दिने तपाईँ को हो ?’

प्रियंकाको प्रशंशा गर्दै रबिनाले भनिन्, ‘उनको जिन्दगीमा दख्खल दिने तपाईँ को हो ?’

Posted in रोचक
Sapana Sanjal : नेपाली चलचित्र जगतकी प्रख्यात नायिका प्रियंका कार्की अहिले गर्भवती रहेकी छिन्। उनको चर्चा उनले काम गरेका चलाचित्रको कारण मात्र नभएर विभिन्न कारणले हुने गर्छ। उनी गर्भवती भएदेखि नै लाइमलाइटमा छिन् । उनी आमा बन्ने अन्तिम समय नजिक आइसकेको छ । अभिनेत्री प्रियंका केही समय अघि ‘बेबी सावर’ नै गरिन् ।
चितवनमा बिरामी जाँचेर बसेका डाक्टरको पढाइ चेक गर्दा जम्मा ८ कक्षा पास !

चितवनमा बिरामी जाँचेर बसेका डाक्टरको पढाइ चेक गर्दा जम्मा ८ कक्षा पास !

Posted in रोचक
Sapana Sanjal : चितवनको राप्ती नगरपालिका–१२ स्थित यौरालीटारमा लोथर स्वास्थ्य चौकी छ। बिरामी त्यति नजाने भएकाले सुनसान प्रायः हुन्छ। तर, त्यही स्वास्थ्य चौकीबाट सय मिटर दूरीमा रहेको मेडिकलमा जँचाउन पालो पर्खिनुपर्छ। मेडिकलमा बिहीबार पनि एक जना व्यक्ति स्टेस्थोस्कोप लिएर बिरामी जाँचिरहेका थिए। उनी भनिरहेका थिए– ‘छाती हल्का खराब छ, यो एन्टिबायोटिक हो। यहाँसम्म पानी हालेर हल्लाएर खुवाउनु ठीक हुन्छ।’ बिरामीका आफन्त उनलाई ‘डाक्टर’ ठानिरहेका थिए। तर, उनी त स्वास्थ्य चौकीकै कार्यालय सहायक कृष्णबहादुर तामाङ पो रहेछन्। बिरामी र उनीहरूका आफन्त कार्यालय सहायक तामाङलाई डाक्टर ठानेर आफ्ना स्वास्थ्य समस्या सुनाइरहेका थिए। तामाङ सेवाग्राहीका कुरा सुन्थे अनि बिरामी जाँच्थे। तामाङले बिरामी जाँच्ने मात्रै होइन, औषधि पनि दिने रहेछन्। यसबारे उनले भने, ‘पढाइ त ८ कक्षा हो। मैले २०५१ सालदेखि स्वास्थ्य चौकीम
आफ्न्नै परिवारबाटै तीनजनाले चम्सुरीलाई मिर्गौला दिन तयार, हेर्नुहोस्

आफ्न्नै परिवारबाटै तीनजनाले चम्सुरीलाई मिर्गौला दिन तयार, हेर्नुहोस्

Posted in रोचक
Sapana Sanjal : मेरी बास्सैबाट अभिनयमा चर्चा कमाएकी लोकप्रिय हाँस्य कलाकार पल्पसा डंगोल चम्सुरीलाई अहिले झट्ट हेर्दा नचिनिने अवस्थामा पुगेकी छिन् । आमाबुबा, दुई छोरी सबैबाट रोग लुकाएकी चम्सुरी दिन दिन दुब्ल्याउँदै गएका बेला उनको किड्नी प्रत्यारोपणको तयारी थालिएको छ । शरीर दुब्ल्याएको भएता पनि पछिल्ला केही दिनदेखि उनको स्वास्थ्य अवस्थामा केही सुधार देखिएको छ । खान र सुत्न त्यति गाह्रो छैन । परिवारबाटै तीनजना मिर्गौला दिन तयार भएको पल्पसाका भाई अर्जुनले जानकारी दिए । भेटघाटको क्रममा भाइ अर्जुनले दिदीले यतिका वर्ष हामीबाट रोग लुकाउनुभएको भन्ने गुनासो गरेका थिए । पल्पसाको मृर्गौला फेल भएको भएता पनि उनले परिवार र छोरीहरुलाई युरिक एसिड भएको भन्दै सुटिगंमा पनि आँफैले खाना बनाएर सादा खान खाँदै आएकी थिइन् । तर दुई महिनायता पल्पसालाई मिर्गौला गाह्रो बनायो । सास फेर्न गाह्रो हुने, खाना रुचि नहु
बन्जीजम्प गर्ने क्रममा युवतीको मृत्यु

बन्जीजम्प गर्ने क्रममा युवतीको मृत्यु

Posted in रोचक
Sapana Sanjal : साहस र नेपाली एकअर्काको पर्यावाची जस्तै मानिन्छ । विश्वमा नेपालीलाई चिनाउने एउटा विशेषण हो, साहसी । अर्थात वीर । चाहे सर्वोच्व टाकुरा सगरमाथा उक्लने कुरामा होस् वा फोकल्यान्डको टापुमा यु’द्ध ल’ड्ने, नेपालीले वीरताको गाथा रचेका छन् । यस्ता खेलको अनेकन विकल्प छन्, जहाँ विछट्टैको रोमाञ्चकता छ । यी खेल खेलिरहँदा तपाईंको मुटु काँप्छ । जीवनलाई चुनौतीमा ढाल्नुहुन्छ, बेग्लै रोमाञ्चकता प्राप्त गर्नुहुन्छ भने यो खेल खेल्नु होला । तपाईं साहसी हुनुहुन्छ र तपाईंको मुटु कमजोर छैन भने बन्जी जम्पको अनुभव लिनुहोस् । पक्कैपनि यो निकै साहसिक खेल हो । यद्यपी बन्जी जम्प गर्नका लागि तपाईंको इच्छा मात्र काफी छैन । शारीरिक अवस्था पनि राम्रो हुनुपर्छ । मानसिक एवं शारीरिक परीक्षणपछि नै बन्जी जम्पको लागि तपाईंलाई योग्य मानिनेछ । यो खेल अहिले विश्वका धेरै ठाउँमा खेलिन्छ भने नेपालका केहि जिल्लामा