Wednesday, September 22

राजनिती

काङ्ग्रेसबाट निर्वाचित वडा अध्यक्षसहित ८ जना पक्राउ, गरेछन यस्तो सोच्नै नसकिने हर्कत

काङ्ग्रेसबाट निर्वाचित वडा अध्यक्षसहित ८ जना पक्राउ, गरेछन यस्तो सोच्नै नसकिने हर्कत

Posted in राजनिती
Sapana Sanjal : भारतीय नागरिक जमिर देवनलाई गैँडाकोट नगरपालिका ६ बस्ने स्थानीय जमिर मिया हुन् भन्दै नक्कली सिफारिसको आधारमा नागरिकता बनाइदिएको आरोपमा नेपाली काङ्ग्रेसवाट निर्वाचित वडा अध्यक्ष लक्ष्मीप्रसाद सापकोटासहित ८ जना पक्राउ परेका हुन् । उनीहरुलाई नक्कली नागरिकता बनाएको आरोपमा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले जानकारी दिइन् । पक्राउ पर्नेहरुमा अध्यक्ष सापकोटासहित ३३ वर्षीय भारतीय नागरिक जमिर देवन, नक्कली बावु बनेका ५२ वर्षीय सफि अल्ला मिया, वडा सदस्य पवित्रा सापकोटा र चारजना साक्षीहरू रहेको प्रहरी निरीक्षक खनालले बताइन् । गैँडाकोट नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले २०७७ चैत १ गते पहिचान बिनै वंशजका आधारमा नागरिकता बनाउन झुठो विवरण पेश गरी नक्कली सिफारिस बनाइदिएका थिए । नागरिकता बनाइदिन नक्कली बाबु बनेक
एसियाको भविष्य’का नेताका रुपमा प्रधानमन्त्री ओली छनौट

एसियाको भविष्य’का नेताका रुपमा प्रधानमन्त्री ओली छनौट

Posted in राजनिती
Sapana Sanjal : काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘एसियाको भविष्य’का नेताको रुपमा छनौट गरेको छ । जापानको राष्ट्रिय दैनिकले आफ्नो फ्रण्ट पेजमा एसियाको भविष्य निर्माणका १० नेताको छनौट गरेको छ । २६औं अन्तर्राष्ट्रिय सम्मेलनका लागि नेपालका प्रधानमन्त्री ओलीलाई ८औं नम्बरमा छनौट गरेको छ । दरिलो लिडरसिपले नै देश माथी लैजाने हो । जापानको राष्ट्रिय दैनिकले फ्रण्डपेजमै द फ्युचर अफ एसिया शिर्षकमा प्रधानमन्त्री ओलीलाई पाकिस्तानका प्रधानमन्त्री ईमरान खान भन्दा अगाडि राखेको छ । एसियाको भविष्यका नेता छानिनु देशकै गौरव हो भने विकास र समृद्धिको बाटोमा देश अगाडी बढेको सुभ संकेत पनि हो । विश्वका शक्तिशाली मुलुकहरुले समेत नेपालको नेतृत्वको बारेमा प्रशंसा गरिरहेको समयमा नेपालका राजनीतिक दल भने राजनीतिक खिचातानीमा नै व्यस्त रहेका छन् । एसियाकै भविष्य निर्धारणका मुख्य