Tuesday, June 15

दर्शन अध्यात्मक

स्वयम्भू र बौद्ध स्तुपमा देखिने दुई आँखाको अर्थ

स्वयम्भू र बौद्ध स्तुपमा देखिने दुई आँखाको अर्थ

Posted in दर्शन अध्यात्मक
Sapana Sanjal : महा स्तुप स्वयम्वु तथा बौद्ध आदि स्तुपाहरुमा देखिने दुई आँखाको ’boutमा अनेकौं भनाइ तथा अन्दाज हरु सुन्न पाईन्छ अनि आआफ्नै व्याख्या पनि । तर ती नेत्रको एक अर्थ चाहिँ बौद्ध शिक्षाको महत्त्वपूर्ण अभ्यासको १० पारमिता मध्ये उपया तथा प्रज्ञाको प्रतिक पनि हो ती दुई आँखा । जसको सिदै छोटकरी अर्थ हुन्छ यथार्थ अनेकौं उपायको माध्यमले वास्तविक प्रज्ञा उजागरमा हामी जोकोही पनि बुद्ध हुन सक्छौ भन्ने तथा प्रज्ञा बिना सम्पुर्ण जगत तथ्यमा जानकार हुन नसक्ने हुदा उपाय द्वारा प्रज्ञाको महत्त्व पनि दर्शाउछ् । उपया भन्नाले हामी प्रत्येक प्राणीमा (तथागत गर्व) अर्थात् बुद्ध बन्न सक्ने क्षमता हुन्छ । तर हामी संसारिक प्राणीमा विभिन्न प्रपञ्चको चित्तले रुप स्पर्श संज्ञा जस्तोमा तिप्त हुँदै, कुरा कहानी बुझाई भाषा धारणा पक्ष विपक्ष आदिमा लाग्नाले,, जिउनाले यहाँ कहिले पुर्णतः सन्तुष्ट सहमत हुदैन
संसारको सृष्टि ईश्वरले गरेका होइनन्, गौतम बुद्धका ८ तर्क

संसारको सृष्टि ईश्वरले गरेका होइनन्, गौतम बुद्धका ८ तर्क

Posted in दर्शन अध्यात्मक
Sapana Sanjal : संसारको सृष्टि कसले गर्‍यो ? यो एकदम साधारण प्रश्न हो। ईश्वरले संसारको सृष्टि गरे भन्ने उत्तर पनि उत्तिकै साधारण हुनआउँछ। ब्राह्मण धर्ममा ईश्वरलाई विभिन्न नाम दिइएको छ- प्रजापति, ईश्वर, ब्रह्म वा परमब्रह्म। यी ईश्वर को हुन् र कसरी अस्थित्वमा आए भन्ने प्रश्नको कुनै जवाफ छैन। ईश्वरमा विश्वास गर्नेहरूका लागि ईश्वर सर्वव्यापी, सर्वशक्तिमान र सर्वज्ञ छन्। अर्थात्, ईश्वर जहाँसुकै छन्, जे पनि गर्न सक्छन् र उनलाई सबैकुराको ज्ञान छ। ईश्वरलाई केही नैतिक गुणाले पनि सजाइएको छ। उनी असल छन्, न्याय गर्छन् र सबैलाई प्रेम गर्छन् भनिन्छ। के गौतम बुद्धले ईश्वरले ब्रह्माण्डको सृष्टि गरे भन्ने स्वीकार गर्नुभएको छ? होइन, उहाँले अस्वीकार गर्नुभएको छ। भगवत बुद्धले ईश्वरको अस्तित्व अस्वीकार गर्नुका कारणहरू छन् । मानिसले ईश्वरबारे कुरा गरेका छन्, तर अहिलेसम्म कसैले पनि ईश्वरलाई देखेको छैन,
बौद्ध साहित्यको आधारमा बुद्ध र नागराजाको सम्बन्ध

बौद्ध साहित्यको आधारमा बुद्ध र नागराजाको सम्बन्ध

Posted in दर्शन अध्यात्मक
Sapana Sanjal : बौद्ध धर्म अनुसार चार लोकहरु छन् — देव मनुष्य असुर तिर्यक । रुप आकारमा सर्पसंग मिल्ने शक्तिसम्पन्न भएर पनि नागराज तिर्यक जाती अन्र्तगत पर्छ । दिव्य ऐश्वर्य दिव्य विमानयुक्त छ नाग भुमि नाग सयुक्त सद्धिक सूत्र अनुसार जो व्यक्ति शरीर, मन र वचनले पुण्य र पाप गर्छ, नागभुवनको दिव्य सुखको आशागरी अन्न पान, वस्त्र सवारी माला गन्ध विलेपन शैया घर प्रदिप आदि दान गर्छ र कुशल कार्यमा समर्पित भएर पनि जीवनको अन्तिम समयमा उत्पन्न द्वेषयुक्त वा पश्चातापयुक्त चित्तमै देह परित्याग भएमा मरणोपरान्त अण्डज, जलाबुज, संश्वेदज र औपपातिक मध्ये कर्म अनुसार एकमा जन्म हुन्छ । यी चार श्रेणीका नागमध्ये औपपातिक नागयोनि श्रेष्ठ मानिन्छ । वोधिसत्व नागराज बाहेक सद्धर्म श्रवण प्रति दर्सिएको श्रद्धाको भाव बुद्ध श्रवण एवं तपश्वीहरुप्रति समय र परिस्थिति अनुरुप नागराजहरुमा देखिएको सेवाको भावना मनुष्यहरुको निम्ति
“तिमी गरिब होइनौं, तिम्रो मनमा गरिबी छ” – भगवान गौतम बुद्धको भनाइ”

“तिमी गरिब होइनौं, तिम्रो मनमा गरिबी छ” – भगवान गौतम बुद्धको भनाइ”

Posted in दर्शन अध्यात्मक
Sapana Sanjal : “काठमाडौं– एक ब्यक्तिले ‘म कसरी गरीब भएँ ?’ भन्ने प्रश्नमा । भगवान गौतम बुद्धले दिएको उत्तरले तपाईंलाई लाग्नेछ कि वास्तवमै हामी कति धनी रहेछौँ । हाम्रो गरीबी एकै छिनमा हटेर जानेछ । “घरबार त्यागरे ज्ञानको खोजिमा निस्किएका बुद्धल भारतको बोधगयामा बुद्धत्व प्राप्त गरे । उनले बुद्धत्व प्राप्त गरेपछि आफूले पाएको ज्ञान सबैलाई बाँड्न थाले । “सोही क्रममा एक गरीबले बुद्धसँग आफू किन गरीब भएको भन्दै प्रश्न गरे ।त्यसक्रममा बुद्धले भने, ‘तिमीले कहिले कसैलाई केही दिएका छेनौँ, त्यसैले तिमी गरीब भएका हौँ ।’ “प्रश्न सोध्ने गरिब किसान अचम्ममा पर्यो र आफूसँग अरुलाई दिने केही नभएको बरु सााझ बिहानको छाक टार्न गाह्रो भएको कुरा बुद्धलाई सुनायो । “त्यत्तिकैमा बुद्धले मुस्कुराउँदै जवाफ दिए, ‘तिमीले आफ्नो अनुहारबाट कसैलाई पनि मिठो मुस्कान दिन सक्छौँ । तिमीसँग दुई हात छ आवश्यक पर्दा सघाउन
बौद्ध धर्म सम्बन्धी केही महत्वपूर्ण परिक्षा उपयोगी सामान्य ज्ञानको संग्रह

बौद्ध धर्म सम्बन्धी केही महत्वपूर्ण परिक्षा उपयोगी सामान्य ज्ञानको संग्रह

Posted in दर्शन अध्यात्मक
Sapana Sanjal : भगवान् बुद्धको मृत्युपश्चात् बुद्ध धर्मको बारेमा लेखिएको पहिलो ग्रन्थ कुन हो ?-मूल सर्वास्तित विनय 2) बौद्ध भिक्षुले पालना गर्नुपर्ने नियम २२७ वटा छन् भने भिक्षुणीले पालना गर्नुपर्ने नियमहरु कति छन् ?-२३१ 3) नेपालको सबैभन्दा ठूलो स्तूप कुन हो ?-बौद्धनाथ 4) गौतम बुद्धले आफ्ना उपदेश कुन भाषामा दिएका थिए ?-पाली भाषा 5) मुक्तिनाथ देवतालाई कुन कुन धर्मावलम्बीहरुले पूजा गर्छन ?-हिन्दु र बौद्ध 6) स्वयम्भूका निर्मल शान्त दुई आँखाले के के जनाउँदछन् ?-करुणा र स्वज्ञान 7)बौद्ध धर्मका पाँच शीलहरु -बैद्ध धर्मका पाँच शील वा पञ्चशील भन्नाले सत्य, अहिंसा, अस्तेय, परस्त्री गमन निषेध र मद्यनिषेध हुन् जसअनुसार झुटो कु्रा कहिल्यै नबोल्नु, हिंसा कहिल्यै नगर्नु, चोरी कहिल्यै नगर्नु, ब्रह्मचार्यमा रहनु तथा मद्यपान नगर्नु रहेका छन्। 8) गौतम बुद्धले बुद्धत्व प्राप्त गरेपछि स
बुद्धले दिएको सफलता र शान्तीका सटिक सुत्रहरु जान्नुहोस्…

बुद्धले दिएको सफलता र शान्तीका सटिक सुत्रहरु जान्नुहोस्…

Posted in दर्शन अध्यात्मक
Sapana Sanjal : गाैतम बुद्ध नाम भन्न साथ शान्ति को प्रतिक वा‍ शान्तिको मार्ग दर्शक भनेर चिनिन्छ । बुद्द अर्थात सिद्धार्थ गौतमले दरबार र राज घरानाको सुख सयलको जिन्दगीलाई त्याग गरेर शान्तिको खोजिमा राजपाट छोडी भिक्षु भई हिँडेका थिए । उनले दरबार र राजपाट छोडी भिक्षु भई हिँडेकोले हामीलाई लाग्नसक्छ, बुद्धले संसारबाट विमुख हुन मात्रै सिकाएर गए, निराश हुन मात्रै सिकाएर गए भन्ने होला । उनको शिक्षा भौतिक, व्यापारिक उन्नतिको लागि के नै काम लाग्ला र ? तर बुद्धको शिक्षाको गहिराई सम्मा पुग्नेले मात्र आर्थिक उन्नतिको लागि उद्यमशील रहन पर्छ भन्ने कुरा बुझ्न सक्षम हुन्छन । वास्तवमा बुद्धले भिक्षु र गृहस्थ दुवैलाई उद्योगी भएर बस्न बारम्बार भनेका पनि छन् । भिक्षुहरूको लागि उद्योगी हुनु भनेको ध्यानमा दत्तचित्त हुनु हो भने गृहस्थको लागि व्यवसायमा क्रियाशील हुनु हो । त्यसैले बुद्ध कर्मवादी हुन् । तर हाम्
कर्म अनुसार फल पाउँछौँ भनेर जबसम्म बुझ्दैनौँ, तबसम्म सँधै निराशा, दुःख भोग्नुपर्ने हुन्छ

कर्म अनुसार फल पाउँछौँ भनेर जबसम्म बुझ्दैनौँ, तबसम्म सँधै निराशा, दुःख भोग्नुपर्ने हुन्छ

Posted in दर्शन अध्यात्मक
Sapana Sanjal : एक दिन गौतम बुद्धको शरणमा एउटा युवक अति नै दुःखी हुँदै आएछ। अनि बुद्धले सोध्नुभएछ, “के भयो ? त्यस युवकले भने रु हजुर, हिजो मेरा पिताको मृत्यु भयो। त्यसैले आज हजुरसँग एउटा अनुरोध गर्न आएको। जब कुनै साधारण पुजारीले अन्तिम संस्कार गर्दछ, तब आत्मा स्वर्गमा पुग्ने मौका पाउँदछ। हजुर त महान् हुनुहुन्छ, हजुर जस्तोले मेरा पिताको संस्कार गरिदिनुभयो भने, उहाँले स्वर्गमा पुग्ने मौका मात्र होइन सायद स्वर्गमै सदा बस्ने मौका पाउनुहुन्छ होला। त्यसैले प्रभु, बिन्ती छ, मेरा पिताको लागि यत्ति गरिदिनुहोस्। ऊ अति नै दुःखी अवस्थामा थिए, अति भावुक भएका थिए। बुद्धलाई थाहा थियो कि कुनै तर्कसंगत कुरा गरेर ऊमाथी कुनै असर पर्थेन। तर बुद्धसँग पनि कुनै कुरालाई बयान गर्ने आफ्नै कला थियो। त्यसपछि उनले त्यस युवकलाई बजारमा गएर दुईवटा माटाको घैँटा ल्याउन आग्रह गरे। युवक पनि खुसी हुँदै घैँटा किन्न गए
मृ त्यूपछि के हुन्छ ? गौतम बुद्धको जवाफ यस्तो थियो

मृ त्यूपछि के हुन्छ ? गौतम बुद्धको जवाफ यस्तो थियो

Posted in दर्शन अध्यात्मक
Sapana Sanjay : गौतम बुद्धको जीवन र जगतलाई हेर्ने नजर आज पनि निकै सटीक र सुझबुझपूर्ण लाग्छन् । उनी हरेक कुरालाई निकै साधारण उदाहरणबाट हल गर्दथे । बुद्धलाई एक शिष्यले सोधेछन्- ‘मृ’त्युपछि के हुन्छ, तपाईंले आजसम्म यस’bout किन केही बताउनुभएन ?’ शिष्यको कुरा सुनेपछि मुस्कुराउँदै बुद्ध बोलेछन्- ‘पहिले मेरो एउटा प्रश्नको जवाफ देऊ, त्यसपछि म बताउने छु मृ’त्युपछि के हुन्छ भनेर ।’ शिष्यले ‘हवस् !’ भनेपछि बुद्धले सोधेछन्- मानौं तिमी कतै जाँदैछौ । विषले भरिएको एउटा ती’र तिम्रो श’रीरमा आएर लाग्यो । अब भन, पहिला त्यो ती’र निकालेर फाल्छौ कि यो कताबाट आयो, कसलाई निशाना बनाइएको थियो, यो यहाँबाट पार गरेको भए कसलाई लाग्थ्यो, के हुन्थ्यो भन्ने प्रश्नको जवाफ खोज्नतिर लाग्थ्यौ ?’ शिष्यले जवाफ दिए- ‘म पहिला विषले भरिएको तीर नै शरीरबाट निकालेर फाल्थें, नत्र सबै विष मेरो शरीरमा फै’लिहाल्छ नि !’ बुद
बौद्ध धर्मको विस्तार चीन, कोरिया र जापानमा

बौद्ध धर्मको विस्तार चीन, कोरिया र जापानमा

Posted in दर्शन अध्यात्मक
Sapana Sanjal : इस्वी संवतको शुरुवातमै बौद्ध धर्म चीन पुगेको थियो । चीनबाट कोरिया पुग्दा चाँही बौद्ध धर्मले विरोधको सामना गर्नु परेको थियो । यद्यपी इ.सं. ५२८ सम्ममा बौद्ध धर्म कोरियाली भूमिमा सर्वस्वीकार्य भइसकेको थियो । यसरी नै बौद्ध धर्म कोरियाबाट जापानमा इस्वीको छैटौं शताब्दीको मध्यतिर मात्रै पुग्यो । यात्राको क्रममा बौद्ध धर्मले स्थानीय विरोध र थुप्रै अवरोध सामना गर्नु परेको थियो । तर ती ठाउँहरूमा बौद्ध धर्मले सर्वस्वीकार्य हुन लामो समय कुर्नुपरेको चाहिँ देखिंदैन । यसो हुनाको खास कारण स्थानीय सांस्कृतिक परिवेशमा घुलमिल हुन सक्ने यो धर्मदर्शनको लचिलोपन वा उदारता नै हो । जापानमा परम्परागत शिन्तो र तिब्बतमा बोन संस्कृतिसँग भिजेर बौद्ध धर्मले आफ्नो जरा गाड्न सक्यो । यस अनुसार चिनियाँ, जापानी, कोरियाली, तिब्बती, थाई, श्रीलङ्कन आदि नामको बौद्ध धर्म भूगोलसँग नभएर संस्कृतिसँग सम्बन्धित ह
म किन गरीब ?’ भन्ने प्रश्नमा बुद्धले दिएको यो जवाफ सुन्दैमा धनी बनिन्छ

म किन गरीब ?’ भन्ने प्रश्नमा बुद्धले दिएको यो जवाफ सुन्दैमा धनी बनिन्छ

Posted in दर्शन अध्यात्मक
Sapana Sanjal : साथमा पर्याप्त धन हुँदैमा कोही धनी हुँदैन, संसारका हरेक मानिस धनी छन्, तर आफूसँग भएको धनलाई चिन्नुपर्छ । चिन्नलाई दुरदृष्टि आवश्यक पर्छ, त्यो जो कोहीसँग नहुन सक्छ । परापूर्वकालमा एक व्यक्ति आफ्नो गरिबीको कारण सोध्न महामानव गौतम बुद्धकोमा पुग्यो । भगवान ‘म किन गरीब ?’ भन्ने उसको प्रश्नमा बुद्धले यस्तो जवाफ दिए कि उसको गरिबी एक मिनेट पनि टिकेन । भारतको बोधगयामा बुद्धत्व प्राप्त गरेपछि बुद्ध आफूले प्राप्त गरेको ज्ञान बाँढ्ने अभियानमा थिए । यसैक्रममा एक गाउँमा पुगेपछि उनले सबैलाई भेला परेर आफूले प्राप्त गरेको ज्ञान बाँढ्न थाले । मानिसहरु गौतम बुद्धकोमा आ-आफ्ना दु:ख, पीडा र रोदन लिएर पुग्थे अनि उर्जा र जोशले भरिएर फर्किन्थे । म किन गरीब ? त्यसैक्रममा एक दु:खी व्यक्तिले भगवान बुद्धसँग आफ्नो गरिबीको कारण सोध्न चाह्यो । ऊ हिम्मत गरेर बुद्धको शिविरतर्फ अघि बढ्यो । मानिसहरु पालैसँ