Tuesday, August 3

खुशीको खबर

मोडल निशा घिमिरेलाई आँचल शर्माले गरिने १ लाख सहयोग। हेर्नुहोस।

मोडल निशा घिमिरेलाई आँचल शर्माले गरिने १ लाख सहयोग। हेर्नुहोस।

Posted in खुशीको खबर
Sapana Sanjal : काठमाडौं – मोडल निशा घिमिरेको उपचारको लागि सहयोगी हातहरु बढ्न थालेका छन् । अभिनयमा डिप्लोमा गर्न भारत जाँदै गर्दा देहरादुनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएकी उनको अहिले थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ । पैसा अभावका कारण उपचार गर्न नसकेर ३ बर्ष देखी शैयामा रेहकी उनलाई अस्पतालकी प्रवन्ध निर्देशक मेघा चौधरीले उद्धार गरेकी हुन् । अस्पतालमा उपचाररत घिमिरेको अहिले स्वास्थ्य अवस्था सुधार हुँदै गइरहेको छ । यस्तै मोडल घिमिरेको उपचारको लागि चर्चित अभिनेत्री तथा मोडल आँचल शर्माले पनि सहयोग गरेकी छन् । उनले अस्पतालमै पुगेर सहयोग गरेकी हुन् । आँचलले निशाको लागि नगद एक लाख रुपैया सहयोग गरेकी छिन् । यसअघि चलचित्रकर्मी कल्याणकारी कोषले ५१ हजार सहयोग गरेको छ । यस्तै अभिनेत्री द्वय करिश्मा मानन्धर र रेजिना उप्रेतीले पनि सहयोग गरेका छन् । उनीहरुले शनिवार मोडल घिमिर