Friday, June 18

Author: Admin

नेपालीले माल पाएर चाल नपाएको औषधिजन्य गुणले ‘भरिपूर्ण करीपत्ता’

नेपालीले माल पाएर चाल नपाएको औषधिजन्य गुणले ‘भरिपूर्ण करीपत्ता’

Posted in समाचार
Sapana Sanjal : –डा. अरुणा उप्रेती केही अघि चीनको औषधि कम्पनीले पुदिनाले भाइरल इन्फ्लुएञ्जाबाट बचाउने औषधि निर्माण गर्ने भन्दै ‘पेटेन्ट’ गर्न खोज्यो। तर, भारतका आयुर्वेद वैज्ञानिकहरूले आफ्नो उपचार पद्धतिमा वर्षौंदेखि पुदिनाको प्रयोग भइरहेको भन्दै ‘पेटेन्ट’ गर्न दिएनन्। पुदिना हामीकहाँ पनि प्रशस्त पाइन्छ। तर, यसको महत्व हामीलाई अरूले नै बुझाइदिनुपर्ने भएको छ। प्राचीनकालदेखि नै औषधीय गुणयुक्त वनस्पतिका रूपमा चिनिए पनि सिस्नो खाने मान्छेलाई धेरैले हेयभाव राख्छन् । करी पत्ता चाहिँ धेरैले चिनेकै छैनन् । ‘करी’ पत्ता तराईतिर जताततै पाइने वनस्पति हो । यसको वैज्ञानिक नाम ‘मुराया कोएनिजी’ हो । ‘करी’ पत्ता पोषणको दृष्टिले अतिउत्तम , यसलाई ‘मीठा’ नीम पनि भनिन्छ । औषधिजन्य गुण हुने तर तीतो नहुने भएकोले यसलाई मीठा नीम भनिएको हुनुपर्छ दक्षिण भारत र श्रीलंकामा करी पत्ताको प्रयोग अत्यधिक गरिन्छ । त्यहा
‘दुर्लभ’ आँपका बोटलाई सुरक्षा दिन ६ कुकुर र चार गार्ड

‘दुर्लभ’ आँपका बोटलाई सुरक्षा दिन ६ कुकुर र चार गार्ड

Posted in रोचक
Sapana Sanjal : अहिले आँपको मौसम छ । बजारमा किसिम किसिमका जताततै आँपै आँप छन् । तर के तपाईलाई बिश्वास लाग्छ? कुनै परिवारले आँपको बगैँचाको सुरक्षाका लागि ६ कुकुर र ४ जना गार्ड सहितको पहरा दिन्छ भनेर? भारतमा यस्तै भएको छ । एक दम्पतीले लगाएको आँपको बोटमा जब गत वर्ष आँप फले ती हरिया थिएनन् न त पाकेपछि पँहेला भए। ती दुई बोटमा फलेका आँप रूबी रङका थिए। अनौठा आँप फलेपछि परिहर दम्पती चकित परे। उनीहरूले आँप किन र कसरी रूबी रङको भयो भन्नेबारे बुझ्दै गएपछि थाहा पाए, उनीहरूको बगैंचामा भएको आँप मियाजाकी प्रजातिको हो । जापानको मियाजाकी शहरको नामबाट यसको नाम राखिएको हो । मियाजाकी विश्वमै सबैभन्दा महंगो आँपमध्ये एक हो। अन्तर्राष्ट्रिय बजारमा गत वर्षमात्रै किलोको दुई लाख ७० हजार भारतीय रुपैयाँमा बिकेको थियो। परिहर दम्पतीको बगैंचामा दुर्लभ र महंगो आँप फलेको थाहा पाएपछि गत वर्ष चोरी पनि भएको थियो । आँपह
गंगा नदीमा तैरिदै आएको काठको बाकसमा फेला परिन् २१ दिनकी बालिका

गंगा नदीमा तैरिदै आएको काठको बाकसमा फेला परिन् २१ दिनकी बालिका

Posted in रोचक घतना
Sapana Sanjal : एजेन्सी । भारतको गाजीपुर स्थित गंगा नदीमा मंगलवार निकै अनौठो घटना भयो । गंगामा एउटा काठका बाकस बग्दै आएको थियो । त्यो काठको बाकस अचम्मको लागेर डुंगा चलाउनेले बाकस वाहिर निकाले । जव उनले बाकस भित्र नवजात शिशु देखे डुंगा चलाउने ब्यक्तिको होस उड्यो । बाकसमा एउटा कागज पनि थियो । जसमा बालिकाको जन्मकुण्डली पनि राखिएको थियो । बाकसलाई भगवानको तस्बिरहरुले सजाइएको थियो भने बालिकालाई पनि भगवानहरुमा चढाउने चुनरीमा राखिएको थियो । ति डुंगा चलाउने ब्यक्तिले बाकस लिएर घर गए । उनले ति बालिका आफैले पाल्न चाहेका थिए तर कसैले प्रहरीलाई खबर गरिदियो । खबर पाउने बित्तिकै पुलिस तुरुन्त त्यहाँ पुगे र बालिकालाई आशा ज्योति केन्द्रमा लगे । अहिले बालिका पूर्णरुपमा स्वास्थ्य भएको बताइएको छ । दादरी घाटमा बस्ने नाविक गुल्लू चौधरीले बालिकालाई नदीमा फेला पारेका थिए । उनले मंगलबार साँझ नदीको किना
एक पिताले आफ्नी छोरी’लाई भनेको कुरा, जुन पढ्दा आँसु आउन सक्छ ! [एकपल्ट अबस्य हेर्नु’होला]

एक पिताले आफ्नी छोरी’लाई भनेको कुरा, जुन पढ्दा आँसु आउन सक्छ ! [एकपल्ट अबस्य हेर्नु’होला]

Posted in समाचार
Sapana Sanjal : बुवाले छोरीलाई उसको आइफोन उपहार दिनुभयो । भोलीपल्ट छोरीलाई सोध्नुभयो, प्यारी छोरी ! आइफोन पाएपछि तिमीले सबैभन्दा पहिला के गर्यौ ? छोरीः बाबा मैले स्क्रेच गार्ड र कभरको अर्डर दिए, बाबाः तिमीलाई यस्तो गर्न कसैले बाध्य गर्यो कि आफैं गरेको ? छोरीः होइन,कसैले पनि गरेन, बाबाः आइफोन निर्माता कम्पनीको बेईज्जती गरेको जस्तो लाग्दैन तिमीलाई ? छोरीः लाग्दैन,बल्कि निर्माता स्वयंले नै कभर र स्क्रेच गार्ड लगाउने सल्लाह दिएको थियो। बाबाः त्यसो भए त आइफोन नै देख्नमा खराब देखिन्छ होला, त्यसै कारण तिमीले कभर मगाएको होला है ? छोरीः होइन बाबा, परन्तु आइफोन खराब न होस भनेर मगाएको हो । बाः त्यसो भए कभर लगाउँदा त्यसको सुन्दरतामा कमी आयो होला ?छोरीः आएन हजुर, यसको विपरीत कभर लगाउँदा आइफोन अझै धेरै सुन्दर देखिन्छ। अब पिताले छोरीलाई स्नेह (प्रेम) ले हेर्दै यस्तो भन्नुभयो,छोरी, आइफोन भन्दा
अदालतको आदेश लगत्तै सरकारले तोक्यो कर तिर्ने मिति, कहिले सम्म तिरिसक्नुपर्छ ? सूचना सहित

अदालतको आदेश लगत्तै सरकारले तोक्यो कर तिर्ने मिति, कहिले सम्म तिरिसक्नुपर्छ ? सूचना सहित

Posted in समाचार
Sapana Sanjal : काठमाडौं, असार २ : सरकारले असार २५ गतेसम्म कर तिर्ने समय दिएको छ। आन्तरिक राजस्व विभागले सूचना जारी गर्दै कर विवरण तथा कर दाखिला गर्न असार २५ गतेसम्मको म्याद दिएको हो। विभागका अनुसार २०७७ साल चैत र वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्धिमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला असार २५ गतेसम्म गरिसक्नुपर्नेछ । त्यस्तै २०७७ चैत र २०७८ साल वैशाख महिनाको बुझाउनुपर्ने अग्रिम करकट्टी भएको रकम र त्यसको विवरण पनि असार २५ गतेसम्म बुझाउनुपर्नेछ । २०७७ चैत र २०७८ वैशाखमा बुझाउनुपर्ने अन्तःशुल्क विवरण तथा त्यस अनुसारको अन्तःशूल्क दाखिला गर्ने अवधि पनि २५ असार तोकिएको छ । २०७७ चैत र २०७८ वैशाख महिनाको बुझाउनुपर्ने शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शूल्क र दूरसंचार सेवा दस्तुर दाखिला गर्ने म्याद समेत २५ असार २०७७ सम्म थप भएको विभागले जनाएको छ । सर्वोच्च अदाल
नेपालको महामारीमा सहयोग गर्न बेलायती अभिनेताले थाले यस्तो अनौठो अभियान

नेपालको महामारीमा सहयोग गर्न बेलायती अभिनेताले थाले यस्तो अनौठो अभियान

Posted in समाचार
Sapana Sanjal : एजेन्सी । अभिनेता, टेलिभिजन प्रस्तोता एवं लेखकका सुपरिचित बेलायती नागरिक ब्रायन ब्लेस्डले नेपालमा कोभिड रोकथाम र नियन्त्रणमा सहयोग पुगोस् भनेर रकम सङ्कलन अभियान थालेका छन् । ‘जीवनको सबैभन्दा गाह्रो चुनौती’का रूपमा उल्लेख गरिएको यो अभियानमा उहाँ २४ घण्टा प्रयोजित मौन बसेका थिए । आइतबारदेखि थालनी गरेको अभियानमा हालसम्म पाँच हजार पाउण्डभन्दा बढी रकम उठिसकेको छ । २४ घण्टा चुप लागेर बस्दा राम्रै अनुभूति भए पनि आफ्ना समर्थकहरूसँग बोल्न नपाएकामा अब बोल्न पाइएको बताए । बेलायतको सरे शहरमा रहेको आफनो घरमा मौन समय बिताएका ८४ वर्षीय ब्लेस्डले आफ्नो अभियानमा साथ दिने सबैलाई धन्यवाद दिएका छन् । जस्ट गिभिङ नामक परोपकारी वेबसाइटमार्फत रकम सङ्कलन गरेका ब्रायनले नेपालसँग आफ्नो प्रगाढ सम्बन्ध रहेको र तीनपटकसम्म सगरमाथा चढ्न गरेको प्रयासको त्यो क्षण सम्झनलायक रहेको बताए । फ्यज नामक
‘अस्ति सम्म काम गर्न आउने दुखि गरिबलाई दाल, भात, मासु बनाएर खुवाउने हात यही हो अहिले अरुले कति खेर खान देलान भन्ने आश छ’

‘अस्ति सम्म काम गर्न आउने दुखि गरिबलाई दाल, भात, मासु बनाएर खुवाउने हात यही हो अहिले अरुले कति खेर खान देलान भन्ने आश छ’

Posted in भिडियो
Sapana Sanjal : काठमाडौं- सिन्धुपाल्चोकको मेलम्ची नदीमा पानीको बहाव कम भएपछि स्थानीय र सुरक्षाकर्मीले डुबान क्षेत्रका घरबाट सामान निकाल्न सुरु गरेका छन्। बिहान ११ बजेबाट सुरक्षाकर्मीको सहायतामा स्थानीयले डुबानमा परेका करिब १५० घर र पसलबाट सामान निकालिरहेका छन्। डुबानमा परेका घरभित्रका अधिकांश सामान काम नलाग्ने अवस्थाका छन्। बिहीबार मध्यान्हबाट सामान निकाल्न सुरु गरे पनि पुनः बाढी बढेपछि स्थानीयको भागाभाग मच्चिएको थियो। सुरक्षाकर्मीले बिहीबार दिउँसो मेलम्चीको नयाँ बजार क्षेत्रलाई सिल गरेको थियो। मंगलबार राति आएको बाढीबाट मेलम्ची नगरपालिकामा मात्रै ६०० परिवार प्रभावित भएका छन्। नगरपालिकाको मात्रै ३० करोडको सम्पत्ति बगाएको छ भने स्थानीयको घर र जमिन जोड्दा ३० अर्बभन्दा बढीको क्षति भएको मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्यालले नेपाल समयलाई जानकारी दिए। https://youtu.be/krv-nqMhaV
काठमाडौं बासीहरुको लागि आयो खुसीको खबर ! पाउने भए २५ हजार रुपैयाँसम्म छुट

काठमाडौं बासीहरुको लागि आयो खुसीको खबर ! पाउने भए २५ हजार रुपैयाँसम्म छुट

Posted in समाचार
Sapana Sanjal : काठमाडौं– काठमाडौं महानगरपालिका क्षेत्र भित्रका घरभेटी (घरधनी)हरुले बहाल करमा २५ हजार रुपैयाँसम्म छुट पाउने भएका छन्। काठमाडौं महानगरपालिकाले आवासीय प्रयोजनका लागि घर बहालमा लगाउने लगाउने करदातालाई आगामी आर्थिक वर्षमा २५ हजार रुपैयाँसम्म छुट दिने भएको छ। महानगरको नवौं नगर अधिवेशनमा बिहीबार आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर विद्यासुन्दर शाक्यले कोभिड १९ महामारीबाट प्रभावित कारदातालाई विशेष कर छुट दिइने बताएका हुन्। शाक्यद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा बहालमा बस्नेहरुको लगत र सम्झौता वडा कार्यालयमा पेस गर्ने घर धनीहरुलाई घरबहाल करमा १० प्रतिशत वा २५ हजार रुपैयाँमध्ये जुन कम हुन्छ, सोही रकम बराबर छुट दिइने उल्लेख छ। सहरी सेवा वितरणलाई थप प्रभावकारी बनाउन सरोकारवाला निकायहरूसँगको सहकार्यमा महानगरपालिका क्षेत्रमा अस्थायी रूपमा बसो
रबी ला’मीछानेको टीम,स्थ’लगत रि’पोर्टिङ सहित राहत तथा उ’द्धारको लागि सि’न्धुपा’ल्चोकमा(हे’र्नुहोस्)

रबी ला’मीछानेको टीम,स्थ’लगत रि’पोर्टिङ सहित राहत तथा उ’द्धारको लागि सि’न्धुपा’ल्चोकमा(हे’र्नुहोस्)

Posted in समाचार
Sapana Sanjal : अहिले पछिल्लो समयमा सिन्धुपाल्चोकमा पानीको सतह बढेको भन्दै मानिसहरू लाई सुर’क्षित स्थानमा सारिएको छ।थुप्रै धनजनको क्षति भएको छ। मान्छेको जिन्दगीभरको कमाइले लाखौं करोडौंको धनसम्पत्ती क्षणभरमै बाढीले बगाएको छ।त्यो भन्दा पनि धेरै दु:खदायी कुरा मानवीय क्षति भएको छ।उ’द्धार कार्य जारी छ।भोकप्यास समेत सु’रक्षाकर्मी,सेना जनताको जिउ धनको रक्षा गर्न खटिरहेका छन्। राजनीतिक दलका नेता,जनप्रति’निधि,पत्रकार,बु’द्धि जीवी सबैले आ-आफ्नो ठाउँबाट उ’द्धार कार्य देखि अति आवश्यक सा’माग्रीहरूको सप्लाइको लागि खटिरहनु भएको छ।लगातार परेको वर्षा र मे’लम्चीको पानीको बहाब बढेर होला इन्द्रावतीको भेल निकै ठूलो हामी देख्न सक्छौं। यतिबेला इन्द्रावती रिसाएको महसुस हामीले गरिरहेका छौँ। त्यसैगरी यतिबेला रबी लामीछानेको टीम Galaxy 4K को टीम पनि यहाँको स्थ’लगत रिपोर्टिङ,उ’द्धार तथा सहयोगका लागि खटिरहेको छ।ब
मलामी जाँदा खोलाले बगाएर बेपत्ता भएका पुरुष मृत फेला

मलामी जाँदा खोलाले बगाएर बेपत्ता भएका पुरुष मृत फेला

Posted in समाचार
Sapana Sanjal : मृतक अधिकारीको शव अर्घाखाँचीको रिङ्गदीस्थित बलेवाको बाँसमा अड्किएको अवस्था फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक सुजन विक्रम शाहले जानकारी दिए। मलामी गएका अधिकारीलाई स्थानीय मथुरा खोलाले बुधबार दिउँसो बगाएर बेपत्ता भएका थियो। शवलाई परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। यस्तै जिल्लामा अविरल परेको पानीले खोलाहरू बढेर आवतजावत गर्न कठिन भइरहेको प्रहरीले जानकारी दिएको छ । जिल्लामा अन्य मानवीय क्षति नभए पनि भौतिक क्षति भने भएको जनाईएको छ । जिल्लाभरको क्षति सकलन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।