Sunday, September 26

२ दिनदेखि गुफामै अड्किएका युवाको यसरी गरियो उद्धार ,नेपाली सेनाले यसरी निकाल्यो (हेर्नुस् भिडियो )

May 6, 2021 325

Sapana Sanjal : काठमाडौ ।

एकदमै सानो गुफा जहाँ एक युवा अड्किएका थिए नत भित्रभित्र अन्त कतै जान सक्थे नत बल गरेर बाहिर नै आउन सक्थे ।

दुईदिनबाट जीवन र मृ`त्युको दोधारमा थिए उनी ।तर आज भने नेपाल आर्मि र नेपाल प्रहरिको संयुक्त प्रहरिको पहलमा उक्त युवा यसरी यस्तो अवस्थामा निस्किएका हुन् ।

हेर्नुस् भिडियो सामाग्री

Comment