Wednesday, September 22

आज ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कतिमा कारोबार भइरहेको छ ? हेर्नु`होस्

April 28, 2021 220

Sapana Sanjal : काठमाडौ ।

बुधबार सुनको मूल्यमा अधिकतम ७०० रुपैयाँले गिराव`ट आएको छ । मंगलबार प्रति तोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एकै दिन ७०० रुपैयाँले घ`टेर ९० हजार ५०० रुपैयाँ कायम भएको हो ।

नेपाल सुन चाँदी व्य|वसायी महासंघका अनुसार बुधबार छापा वाल सुन प्रति तोला ९० हजार ५०० रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य प्रति तोला ९० हजार रुपैयाँ काय`म भएको छ ।

यता, चाँदीको मूल्य पनि गत मंगलबारको तुलनामा तोलामा १० रुपैयाँले घट्दै बुधबार १ हजार ३०५ रुपैया कायम भएको छ ।

Comment