Saturday, October 16

आफ्नै भाई ६७ बर्षीय शेर बहादुर तामाङलाई ……

September 14, 2021 115

Sapana Sanjal : ओखलढुंगा / ओखलढुंगा खिजिदेम्बा गाऊपालिका ५ ढाडखर्क का ६८ बर्षीय मित्र बहादुर तामाङको धा’रि’लो ह’रि’यार खुकुरी र दा’ऊ प्र’हा’र ग’रि ह’त्या भ’ए’को छ । ह’त्या’मा सं’ल’ग्न उनकै आफ्नै भाई ६७ बर्षीय शेर बहादुर तामाङ र शेर बहादुरका छोरा ३६ बर्षीय बिर बहादुर तामाङ रहेका छन् ।

आज दिउसो साढे १२ बजे हत्या भएको जानकारी प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय खिजिफलाटेबाट प्रहरी टोली खटि गई खु’कु’री सहित ह’त्यामा सम्लग्न दुवै जनालाई ह’त्यामा प्र’यो’ग भएको खुकुरी र दाऊ सहित पक्राउ गरेको छ । उनिहरुले अंशबण्डाको बिषयमा विवाद हुदाँ धा’रि’लो ह’ति’यार खु’कु’री र दा’उले टाउकोमा प्र’हार ग’र्दा मित्र बहादुर तामाङको घटनास्थलमानै मृत्यु भएको हो ।

थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट समेत प्रहरी टोली घटनास्थल खटि गएको छ । उक्त स्थान जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट अन्दाजी ६० किमि पश्चिम उत्तर रहेको प्रहरीले बताएकाे छ ।

Comment