Saturday, September 18

यस्तो अबस्थामा पनि छमछमी नाचेर टिकटक भिडियो बनाएपछि गा-लिको ओईरो (भिडियो हेर्नुस्)

July 29, 2021 316

Sapana Sanjal : यस्तो अबस्थामा पनि छमछमी नाचेर टिकटक भिडियो बनाएपछि गा-लिको ओईरो (भिडियो हेर्नुस्) ।  पछिल्लो समय टिकटकमा अपलोड भएको एक भिडियोले टिकटक संजाल निकै ता-तेको छ ।

प्रयोगकर्ता सिद्दार्थथापा पंगेनी नामक टिकटक आईडिबाट अपलोड भएको उक्त भिडियोले सामाजिक संजाल टिकटक त-ताएको हो । सेतो धोती र गन्जीमा नाचेको देखिने उक्त भिडियोको बारेमा बास्तबिकता नखुलेपनि उक्त भिडियोको कम्मेन्टमा गा-लिको ओईरो लागेको छ । हेर्नुहाेस् भिडियाे:-

याे पनि, स्याउको बियाँ र बोक्रा खानुका यति धेरै अचुक फाइदाहरु, त्यसैले सबैले खानै पर्छ ! स्याउ स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक हुने गर्दछ । यसको सेवन प्राय मानिहरुले गरेका हुन्छन् ।

हामीलाई स्वास्थ्य राख्ने फलफुलमा निकै लाभदायक मानिएको स्याउको फाईदाहरुको बारेमा धेरैलाई थाहा नै छ । कतिपयले स्याउको बोक्रा र बियाँ फाल्ने गरेका छन् । स्याउको बोक्रामा पनि महत्वपुर्ण तत्वहरु पाईन पनि धेरै लाई थाहा छ तर स्याउको बियाँमा पनि आवश्यक तत्वहरु पाईन्छन् । स्याउमा भिटामिन सी, भिटामिन इ र फाइबर हुन्छ ।

स्याउले मुटु रोगबाट बचाउँछ, पखलाको उपचार गर्छ, कब्जियतको समाधान लगायत अन्य दजनौ स्वास्थ्य सम्बन्धी समस्याको समाधान गर्छ । स्याउको बोक्रासंगै स्याउभित्र हुने बिया पनि लाभादायक हुने गर्दछ ।

स्याउको बोक्रा र बियाँले शरिरका कोष हानी हुनबाट पनि बचाउँछ । क्युरसिटेन मुटुका धमनीमा रगत जम्ने समस्यालाई निको पारी ह्द-यघा-तल-गायत अन्य मुटुजन्य समस्याबाट पनि जोगाउने काम गर्छ ।

Comment