Saturday, September 18

प्रियंकाको प्रशंशा गर्दै रबिनाले भनिन्, ‘उनको जिन्दगीमा दख्खल दिने तपाईँ को हो ?’

July 26, 2021 27

Sapana Sanjal : नेपाली चलचित्र जगतकी प्रख्यात नायिका प्रियंका कार्की अहिले गर्भवती रहेकी छिन्।

उनको चर्चा उनले काम गरेका चलाचित्रको कारण मात्र नभएर विभिन्न कारणले हुने गर्छ।

उनी गर्भवती भएदेखि नै लाइमलाइटमा छिन् । उनी आमा बन्ने अन्तिम समय नजिक आइसकेको छ । अभिनेत्री प्रियंका केही समय अघि ‘बेबी सावर’ नै गरिन् ।

Comment