Monday, June 14

बैतडीमा वेहुला-बेहुली सहितको जन्ती बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु

April 26, 2021 203

Sapana Sanjal : काठमाडौ ।

बैतडीमा बेहुला बेहुली सहितको जन्ती बनेकेको गाडी दु,र्घटना भएको छ । कञ्चनपुरबाट जन्ती बोकेर जाँदै गरेको जिप बैतडीमा दु,र्घटना भएको हो । बैतडीको पाटन नगरपालिका वडा नम्बर ६ हिरापुरमा जिप दु,र्घटनामा बेहुला बेहुली पनि छन् ।

कञ्चनपुरबाट जन्ती बोकेर गएको जिप बैतडीमा जिप दु,र्घटना हुँदा १ जनाको मृत्यु भएको छ। दु,र्घटनामा बैतडीको दशरथचन्द नगरपालिका वडानम्बर ३ का ५५ वर्षीय देवदत्त जोशीको मृ,त्यु भएको प्रहरीले जनाएको छ। जिल्लाको पाटन नगरपालिका वडा नम्बर ६ ग्वाल्लेक घट्टेघाट खोलामा दु,र्घटना हुँदा अन्य ११ जना घाइते भएका छन्।

सुदूरपश्चिम प्रदेश ०२००१ ज ३७७ नम्बरको बलेरो जिप सोमबार विहान ५ः५० बजेको समयमा दु,र्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। जन्ती लिएर कञ्चनपुरको महेन्द्रनगरबाट गोकुलेश्वरका लागि फर्कंदै गर्दा सुदुरपश्चिम प्रदेश ०२००१ ज ३७७ नम्बरको जिप सोमबार बिहान करिब ५ बजेर ५० मिनेटमा दु,र्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा दुलहा, दुलहीसहित ११ जना घाइते छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक किशोरसिंह ऐरले बताए। दु,र्घटनाको कारण खुलेको छैन। घटनाबारे थप अनुसन्धान जारी छ।

यता रुपन्देहीमा पनि जन्ती बोकेका बस दु,र्घटना भएको छ । जन्ती हिडेको बसलाई रुपन्देहीको कोटीहवामा टिपरले ठ क्क र दिँदा दुई बालिकाको मृ,त्यु भएको छ। दु,र्घटनामा अन्य ६ जना घाइते भएका छन्। आइतबार दिउँसो भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ९६८५ नम्बरको जन्ती बसलाई टिपरले ठ क्क र दिएको हो ।

लु १ ख ६०६४ नम्बरको टिपरले पछाडिबाट ठ क्क र दिँदा दुई बालिकाको मृ,त्यु भएको प्रहरीले जनाएको छ । टिपरले ठ क्क र दिएपछि हुत्तिएको बसले जन्ती बोकेकै अर्को लु १ ख ५७८८ नम्बरको बसमा ठो क्कि न पुगेको हो । ठोक्किएको बस बस अनियन्त्रित भएर लु २ च ७०७२ नम्बरका बोलेरो जिपलाई ठ क्क र दिएको प्रहरीले जनाएको छ।

 

Comment