Sunday, October 24

दु-र्घटना पछि गायिका टिका सानुको अवस्था यस्ताे, पलपल रोईन, आमाबुवा सम्झेर भक्कानिइन (भिडियो हेर्नुस्)

July 21, 2021 165

Sapana Sanjal : दु-र्घटना पछि गायिका टिका सानुको अवस्था यस्ताे, पलपल रोईन, आमाबुवा सम्झेर भक्कानिइन (भिडियो हेर्नुस्) । दु-र्घटनामा परेर बेड रेस्टमा रहेकी टिका सानु मिडियामा आएकी छिन् । शिशिर भण्डारीसँग कुरा गर्दै टिकाले आफ्नो हालको अवस्थाको बारेमा बताईन् ।

टिका यतिबेला आफ्नो दाई मानसिं खड्काको साथमा बसिरहेकी छिन् । आफ्नो कोठामा शौचालयको असहजताको कारण उनी दाईकोमा आएकी हुन् । एक हप्तादेखि आराम गरिरहँदा समय समयमा खुट्टाको पिडाले टिका रु-न्छिन् । एक गीतको छायाँकनको क्रममा उनको खुट्टाको ह-ड्डीमा समस्या आयो ।

ल-डेर उक्त समस्या भएपछि सुटिँग रोकियो र उनलाई अस्पताल लगियो । हाल टिका सानु युटुबमा गीतहरु हेर्दै र लेख्दै दिन का-टिरहेकी छिन् । आफुले खेल्छु भनेर बाचा गरेका गीतहरुमा अभिनय गर्न नपाउँदा र कामको चा-पका बिच आफुलाई यस्तो समस्या हुँदा टिका पिडामा छिन् । अब फेरी चेकअप गरेर डाक्टरको सल्लाह अनुसार उनी रेष्टमा बस्नेछिन् ।

उनलाई लाग्छ, छिट्टै नै आफु काममा फर्कने अवस्था भने रहदैन । यस बिचमा आमा बुवालाई सम्झेर टिका धेरै भक्का-निईन् । उनले भनिन्, आमा बुवाको साह्रै याद आउँछ, फोनमा कुरा हुँदा हासेर बोल्छु, पि-डा लुकाउँछु । बाँकि भिडियाेमा हेर्नुस्:-

Comment