Saturday, October 16

बुवाको किरिया बसेका थिए दिनानाथ : यस्तो घटना भयो त्यसपछी उनि कहिल्यै नफर्किने गरी अस्ताए

July 18, 2021 96

Sapana Sanjal : काठमाडौँ, साउन २ – बुवाको किरियामा बस्दा ग्याँस लिक भएर आगलागी हुँदा ज लेर घा इते भएका फिदिम-४ जोरसाल, पाँचथरका ४९ बर्षीय दीनानाथ सापकोटाको नि धन भएको छ ।

झापाको मेची अञ्चल अस्पतालमा शनिबार बिहान दीनानाथको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । गत जेठ २४ गते भगिरथ सापकोटाको मृत्यु भएपछि किरियामा बसेका उनकी श्रीमतीसहित दुई छोराहरु ज लेर घा इते भएका थिए ।

घाइतेमध्ये ७२ बर्षिया भगिरथकी श्रीमती चनमायको उपचारको क्रममा जेठ २६ गते नि धन भएको थियो । आमा र दाजुसँगै ज लेर घाइते भएका मदन सपकोटा भने निको भएर घर फर्किएका छन् ।

घा इते तीनै जनाको पाँचथर अस्पतालमा उपचार सम्भव नभएपछि मेची अञ्चल अस्पताल लगिएको थियो ।

Comment