Tuesday, August 3

शेर बहादुर देउबा प्रधानमन्त्री भए संगै फेरि नेपाल बिद्युत प्राधिकरणमा कुलमान घिसिङ ल्याउने पक्का पक्की,मन पराउनेले १ सेयर गरौ।

July 15, 2021 144

Sapana Sanjal : काठमाडौ ।

शेर बहादुर देउबा प्रधानमन्त्री भए संगै फेरि नेपाल बिद्युत प्राधिकरणमा कुलमान घिसिङ ल्याउने पक्का पक्की,मन पराउनेले १ सेयर गरौ।

शेर बहादुर देउबा प्रधानमन्त्री भए संगै फेरि नेपाल बिद्युत प्राधिकरणमा कुलमान घिसिङ ल्याउने पक्का पक्की,मन पराउनेले १ सेयर गरौ।

कुलमान घिसिङको चारवर्षे पदावधि सकिनासाथ सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कसलाई नियुक्त गर्ला भन्ने अनुमान भइरहेको थियो।तर घिसिङले नै पुन: नियुक्ति पाउने लगभग निश्चित भएको र उनको नयाँ कार्यकाल चार वर्षको नै हुने एक उच्च पदस्थ स्रोतले बीबीसी न्यूज नेपालीलाई बताएका थिए।

ती सूत्रका अनुसार पूर्व ऊर्जामन्त्री वर्षमान पुनले घिसिङलाई थप चार वर्ष निरन्तरता दिनेगरी मन्त्रिपरिषद्को आगामी बैठकमा प्रस्ताव लग्ने जानकारी सरकारी पक्षलाई दिइसकेका थिए।

त्यससँगै कार्यकारी निर्देशक बन्ने प्रतिस्पर्धामा विभिन्न व्यक्तिहरू लागेको खबरहरू आउँदा उनको निरन्तरताबारे चौतर्फी चासो देखिएको थियो।

पूर्व ऊर्जामन्त्री पुनको भनाइ उद्धृत गर्दै ती सूत्रले भने, “चार वर्षको निम्ति जिम्मेवारी थप्ने निश्चित जस्तै छ।

तर केपि सरकारले कुलमान लाई हटाएर गत वर्षबाट नै हितेन्द्र मन सकते लाई जिम्मा दियो।

कुलमानको कौशल:विद्युत् प्राधिकरणको सुध्रिएको वित्तीय स्थितिले दिएका अवसर यस्ता,भाडावालसँग आफूखुसी बिजुलीको पैसा नलिन कुलमान घिसिङको चेतावनी,लामो समय अन्धकार हुनेगरी हुँदै आएको लोडशेडिङ घिसिङ कार्यकारी निर्देशक बनेपछि अन्त्य भयो,धेरै मात्रामा रहेको पानीको leckage पनि काम भयो र भारत बाट आउने बिजुली कम भएपनि झनै देश मा २०७५-१-३१ बाट लोडसेडिङ अन्त भयो।

अब फेरि सरकार परिवर्तन भएँ सँगै कुलमान लाई फेरि ल्याउने कुरा माओवादी केन्द्रले गर्दै आएको छ,र त्यसलाई साथ दिने कुरा अब बन्ने नयाँ प्रधानमन्त्री सेर बहादुर देउबा ले समेत संकेत गरेका छन्।
हामी पनि अपेक्षा गर्दा छौ फेरि कुलमान नै आउन,सक्दो सेयर गरौ र कुलमान ले पुनःनियुक्ति को लागि अझ बढी दबाब दिऔं।

Comment