Saturday, October 16

भाइलाई मा,र्नु पहिले चाँदी बाला निकाले धकेलेर मा,रे फेरि कसैले संका नगरुन् भनेर अ,प,ह,रण जस्तै गरेको बयान

July 12, 2021 248

Sapana Sanjal : भाइको हत्या गर्ने दिदीको बयान : भाइलाई यहि बाट ध,के,लेर मा, x रि, x दि, x ए भन्दै प्रहरीलाई ठाउँ देखाउँदै, घटना लु,काउन यस्तो सम्म गरिन चलाखीकैलालीको टीकापुरमा मृ,त फेला परेका साढे तीन वर्षीय बालक विवेक विष्टको ज्या’न लि’एको आरोपमा दुई किशोरी पक्राउ परेका छन् ।

बालककोघटनाआरोपमाकैलाली प्रहरीले बालककै दिदी नाता पर्ने १५ वर्षीया किशोरीरकिशोरीकी १४ वर्षीय साथीलाई प्रहरीले पक्राउ गरेको हो ।कैलालीका प्रहरी प्रमुख एसपी विश्व अघिकारीले हालसम्मको अनुसन्धानलेघटनामा मृतक नाबालकको दिदी नातापर्ने १५ वर्षकी किशोरीकासकुन्तला (नाम परिवर्तन) को संलग्नता रहेकोदेखाएकोजानकारी दिए।

धनगढी । कैलालीको टीकापुरमा ह,राएको तीन दिन पछि मृ त फेला परेका साढे तीन वर्षीय बालकको घटनामा सं,ग्लनको आरोपमा दुई किशोरी पक्राउ परेका छन् । प्रहरीले बुधबार मृ त फेला परेका साढे ३ वर्षीय विवेक विष्टको ह’ त्या आरोपमा दुई किशोरीलाई पक्राउ गरेको हो ।दिदीसंग जामुन खान गएर फर्किए पछि नजिकैको आफन्तको घरमा जान भन्दै हिडेका बालक अचानक ह,राएका थिए ।

उनी तिन दिन पछि नजिकैको नालामा मृ त फेला परेको हुन् ।बालक ह’ त्या आरोपमा १५ वर्षीया किशोरी ती किशोरीकी १४ वर्षकी साथीलाई पक्राउ गरिएको बताइएको छ। बालकलाई उनीहरुले आफूसँगै जामुन खान लिएर गएका जनाइएको छ । उनीहरुले बालकलाई कुलोको किनारबाट धकेलेर ह त्या ग रे को अनुसन्धानबाट खुलेको छ ।

Comment