Saturday, October 16

धर्ती माताले फेरी गरिन नेपालको बारेमा यस्ताे ड-रलाग्दो भबिस्यवाणी, २०७८ सालामा यति ठुला ख-त-राहरु आउदै (भिडियाे हेर्नुस्)

July 11, 2021 156

Sapana Sanjal : धर्ती माताले फेरी गरिन नेपालको बारेमा यस्ताे ड-र लाग्दो भबिस्यवाणी, २०७८ सालामा यति ठुला ख-त-राहरु आउदै (भिडियाे हेर्नुस्) ।

यतिबेला सबै नेपालमानै पानीले बि -त- न्डा म- च्चा- ए -को छ कतै बाढी कतै पहिरो कतै यसैको असरले कामहरु समेत ठ-प्प भएका छन् । यसै बिषयमा देशको ज-टिल अवस्था देखेर सबै चिन्तित पनि छन् । सरकारले पनि आफ्नो तर्फबाट हुने सबै कोशिसहरु गरिरहेकै छ। केहि समय देखि नै युटुब र सामाजिक संजालमा एकदमै भाइरल भएको नाम हो धर्ति माता उर्फ गुल्मीकी बिष्णु कुँवर ।

मानिस र देशकै भविष्यवाणी गर्दै युट्युव भिडियोहरु मार्फत भाइरल बन्दै आएकी धर्तीमाता गुल्मीकी विष्णु कुँवर हुन् । गुल्मीको ईस्मा गाउँपालिका–२ का वडाध्यक्ष टीका रेश्मी उनको जन्म घर सोही वडा साविक हस्तीचौर गाविस–८ मा रहेको पालुखाको पनाह टोल रहेको बताउँछन् ।

अहिले फेरी विभिन्न जिल्लामा तीन महिना क-ठि-न त-पस्या गरेपछि ज्ञान पाएँ । अहिले सफल भएकी छु । दिनमा मलाई भेट्न आउने भक्तजनको संख्या गनेर साध्य छैन।’ धर्ती माताले भनिन् । धर्ती माताले २०७९ सालसम्म नेपालमा वि- ना- स आउने दा -बी पनि गर्दै यसाे भनेकि छन्, भिडियाेमा हेर्नुस्:-

Comment