Tuesday, August 3

बाहिरबाट हल्ली रहेको थियो भित्र हेर्न जाँदा त ३ युवक र एक युवतीले….

July 11, 2021 189

Sapana Sanjal : काठमाडौं– एम्बुलेन्स जहिल्यै हतारमा हुन्छ, उसको आफ्नै रफ्तार हुन्छ। एम्बुलेन्सका लागि एक–एक सेकेन्डको महत्व हुन्छ। किनकी एक सेकेन्डमा पनि बिरामीको ज्यान तलमाथि हुन सक्छ।

एम्बुलेन्सको महत्व जहिल्यै उत्तिकै हुने भए पनि कोरोना भाइरसको महामारीमा यसको महत्व अझ धेरै हुन्छ। एम्बुलेन्स आउने आशमा बिरामी कुरिरहेका हुन्छन्।

अहिलेको सन्दर्भमा बिरामीको सासको आश हो एम्बुलेन्स। तर भारतको उत्तर प्रदेशमा भने अत्यन्तै संवेदनाहिन घटना बाहिरिएको छ। उत्तर प्रदेशको बनारसमा एम्बुलेन्सभित्र अ श्लील ह र्कत गरिरहेका चार जना स्वास्थ्यकर्मी पक्राउ परेका छन्।

आजतकका अनुसार प्रहरीले एम्बुलेन्सभित्र अ श्लील ह र्कत गरिरहेका तीन जना पुरुष र एक महिलालाई पक्राउ गरेको छ। बनारसको सुजाबादस्थित सुनसान क्षेत्रमा रोकिएको एम्बुलेन्स घण्टौंसम्म पनि त्यही रहेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

महामारीमा सर्वसाधारणको जीवनमाथि खेलबाड गरेको र सार्वजनिक स्थलमा अ श्लील ह र्कत गरेको भन्दै प्रहरीले एम्बुलेन्ससहित उनीहरुलाई नियन्त्रणमा लिएको छ।

एम्बुलेन्सलाई भ्याइनभ्याई भइरहेको महामारीको समयमा एकै ठाउँँमा उभिएको र ह ल्लिरहेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेको बताएका छन्। प्रहरीले उनीहरु विरुद्ध मुद्दा चलाई जेल चलानसमेत गरेको छ।

यस्तै नेपालको कैलालीमा आइसोलेसन सेन्टरमा लैजाने क्रममा कोरोना पोजेटिभ सात जना एम्बुलेन्सबाटै भागेका छन्। गौरीफण्टा हुँदै नेपाल आएका सात जना भारतीय नागरिकको त्रिनगर नाकामा एन्टिजेन विधिबाट परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो।

रिपोर्ट पोजेटिभ आएपछि उनीहरूलाई सेती प्रादेशिक अस्पतालको एम्बुलेन्समा धनगढी–१५ कनरीमा रहेको आइसोलेसनमा पठाउने क्रममा बताए । उनीहरू बेलीको जंगलमा पसेको बताइएको छ। यस विषयमा माथिल्लो निकायमा खबर गरिएको समेत उनले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय कैलालीले भने जानकारी नभएको जनाएको छ ।

Comment