Sunday, October 24

बिदेश मा हुनेको लागि खुसिको खबर ह्यतै बड्यो बिदेशी मुद्रा को भाउ यस्तो छ आजको भाउ !

July 10, 2021 138

Sapana Sanjal : बिदेश मा हुनेको लागि खुसिको खबर ह्यतै बड्यो बिदेशी मुद्रा को भाउ यस्तो छ आजको भाउ ! बिदेश मा हुनेहरुको लागि सुनौलो अबसर रियाल,देखि अमेरिक डलर सम्म को ह्यत्तै बड्यो भाउ, काठमाडौ असार २६ बिदेश मा हुनुहुन्छ? बिदेश बाट अब पैसा पठाउनुहोस यति धेरै बढ्यो बिदेशी मुद्राको भाउ आज शनिबार कुन देशकाे कति छ त नेपाल रास्ट्रबैंकको भाउ , जान्नुहोस यस्तो छ आजको बिनिमय दर

आज अमेरिकी डलर १ को खरिददर १ सय १९ रुपैयाँ १३ पैसा तथा बिक्रिदर १ सय १९ रुपैयाँ ७३ पैसा रहेको छ । यूरोपियन यूरो एकको खरिददर १ सय ४१ रुपैयाँ २५ पैसा तथा बिक्रिदर १ सय ४१ रुपैयाँ  ९६ पैसा रहेको छ । युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ६४ रुपैयाँ ३९ पैसा र बिक्रिदर १ सय ६५ पैयाँ ६५ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ९५ रुपैयाँ ६८ पैसा तथा बिक्रिदर ३ सय ९७ रुपैयाँ  ६७ पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर ३ सय १५ रुपैयाँ ९९ पैसा तथा बिक्रिदर ३ सय १७ रुपैयाँ ५९ पैसा रहेको छ । यि सबै नेपाल राष्ट्र बैँकले ताेकेकाे विनिमयदर हाे । जानकारीका लागि सेयर गर्दै जानू हाेला ।

युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ४३ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ६० पैसा रहेको छ । मलेसियन रिँगिट एकको खरिददर २८ रुपैयाँ ४३ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ५७ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ७६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ९२ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २० पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ३६ पैसा रहेको छ ।

काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ  अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

Comment