Thursday, August 5

आज बिहिवार पनि बढ्यो सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ

July 8, 2021 118

Sapana Sanjal : आज बिहिवार पनि बढ्यो सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ । आज बिहिबार नेपाली बजारमा सुनको मुल्य बढेकाे छ । आज छापावाला सुन तोलामा १ सय रुपैयाँ बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाला सुन ताेलामा १ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै आज तेजावी सुन पनि तोलामा १ सय रुपैयाँ बढेर प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीकाे मूल्य तोलामा १० रुपैयाँ घटेको छ । चाँदी प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । **थप जानकारीका लागि तल क्लिक गर्नुहाेस्**

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

Comment