Saturday, September 18

अप’ह’र’णमा परेकी भनेकी सुजिताको श’व स’डेको अवस्थामा जगंलमा फे’ला (भिडियो सहित)

July 5, 2021 322

Sapana Sanjal : अप’ह’र’णमा परेकी भनिएकी सुजिता भण्डारीको श’व स’डे’को अवस्थामा फे’ला परेको छ । राप्ती नगरपालिका वडा नं ३ बगरटोलकी २३ वर्षीया सुजिता भण्डारी असार ११ गते विहान ६ बजेदेखि घरबाट बे’प’त्ता भएकी थिईन् ।

उनको अप’ह’र’ण भएको आं’श’का गरिएको थियो । आईतबार उनको श”व राप्ति नगरपालिका ३ को एक सामुदायिक जगंलमा स’डे’को अवस्थामा फे’ला परेको हो । उनको अ’प’ह’र’ण पछि ह ‘त्या गरिएको आ’श’कां गरिएको छ । श”वलाई पो’ष्ट’मा’र्ट’मका लागि भरतपुर अस्पताल लगिँदै गरेको र यस विषयमा प्रहरीले अ’नु’स’न्धा’न थालेको बताईएको छ ।

वडाकै सिमराचोकमा रहेकी साथीको घरमा जान्छु भनेर बिहान ६ बजे घरबाट निस्किएकी सुजिता अपरान्ह १२ बजेसम्म पनि घरमा नआएपछि परिवार ह’रा’एको टु”ङ्गोमा पुगेका थिए । दिदी कविताले करिब सवा १२ बजेको समयमा सुजिताले आफूलाई फोन गरेर कारमा आएको १ पुरुष २ महिलाले आफूलाई अप’ह’र’ण गरेको र ब’चा’उन आग्रह गरेको बताएकी थिईन् ।

सुजिताको फोन आएपछि परिवारजनले सुजिता अ’प’ह’र’णमा परेको भन्दै खो’जी गरिदिन इलाका प्रहरी कार्यालयमा निवेदन दिएका थिए । दिदी कविताको मोबाइलमा सुजिताले पटक पटक गरेर तीन पटकसम्म फोन गरेकी थिईन् । सुजिता कसैको नि’य’न्त्र’णमा रहेको प्रहरीले यसअगाडी नै आ’श’कां गरेको थियो । सुजिता बुुद्धशान्ति क्याम्पस गड्यौ’लीमा स्नातक तहमा अध्ययनरत छिन् ।

Comment