Saturday, September 18

जति बिजी भए पनि २ मिनेट समय दिएर अवश्य पढ्नुहोला, तपाईंको जीवनमा यस्तो हुन बाट बच्नुहोस्..,!

July 3, 2021 270

Sapana Sanjal : जति बिजी भए पनि २ मिनेट समय दिएर अवश्य पढ्नुहोला, तपाईंको जीवनमा यस्तो हुन बाट बच्नुहोस्..,! जतिबेला तपाईंको मृ- त्यु हुन्छ त्यही समयदेखि तपाईंको पहिचान एक ला-श बन्न सुरु गर्छ । अरे.., ला-श लिएर आउनुहोस् । ला-श लाई उठाउनुहोस् ।

ला-श लाई सुताउनुहोस् । यस्तै शब्द ले तपाइँलाई बोलाउछन् ति मान्छेहरूले तपाइँलाई तपाईंको नामले बोलाउन छाड्छन्, जसको लागि तपाईंले आफ्नो सम्पूर्ण जिवन बिताउनुभयो । फेरि पनि नाच्नुहोस् । ति खुशिहरु महसुस गर्नुहोस् । फोटोहरु खिच्नको लागि पा-गल जसरी पो-ज दिनुहोस् । एकदम सानो बच्चा जस्तै बन्नुहोस् । किनकि मृ -त्यु जिवनको सबैभन्दा ठूलो ला-श होइन ।

ला-श त त्यो हो , तपाईं जि-उँदो भएर पनि तपाईं भित्र जिन्दगी जिउनुको आशा हराउदै गएको छ हरेक पल हाँसी खुशी जिन्दगी बिताउनुलाई नै जिन्दगी भनिन्छ । जिन्दगी थोरै छ , हरेक पल म खुशी छु । काम मा खुशी छ, आराम गर्दा खुशी छु आज खाना मा मा-सु छैन, दाल मा पनि म खुशी छु आज गाडी छैन , हिडेर जान पनि म खुशी छु साथिहरुको साथ छैन, एक्लै पनि खुशी नै छु ।

आज कोही रि-साएको छ, उ रि-साएको छ मलाई थाहा भएर पनि म खुशी छु । जस्लाई देख्न सक्दिन, उसको आवाज सुनेर पनि खुशी छु जसलाई पाउन सक्दिन , उसको बारेमा सोचेर पनि म खुसी छु । हिजोको दिनहरू बितिसकेको छ , उसको मीठो सम्झनामा पनि म खुशी छु । भोलिको बारेमा थाहा छैन , पर्खाइमा पनि म खुशी छु, हाँस्दै खेल्दै बित्दै छ समय, आज मा पनि म खुशी छु, जिन्दगी छ छोटो , हरेक पल म खुशी छु ।

तपाईहरुलाई यी भनाईहरु कस्ताे लाग्याे प्रतिकि्या दिन नभुल्नुहाेला र यदि यस्ताे-यस्ताे पाेष्टहरु फेरि पढ्न चाहानु हुन्छ भने कमेन्ट बक्समा भन्न सक्नुहुनेछ । साथै पाेष्ट लाई सेयर गरेर साथ र सपाेट गरिदिनुहाेला ।

Comment