Tuesday, June 22

सिन्धुलीमा मोटरसाइकल दु/र्घटना हुँदा एक प्रहरीसहित तीन जनाको मृ/त्यु !

April 25, 2021 163

Sapana Sanjal : सिन्धुली ।

सिन्धुलीको चन्दनपुरमा मोटरसाइकल दु\र्घटना हुँदा एक प्रहरीसहित तीन जनाको मृ/त्यु मोटरसाइकल दु\र्घटना हुँदा तीन जनाको मृ×त्यु भएको छ।सिन्धुलीको कमलामाई नगरपालिका–१४ चन्दनपुरमा प्रदेश २–००१ प २१६३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दु\र्घटना भएको प्रहरीले जनाएको छ दु/र्घटनामा मोटरसाइकल चालक दुधौली नगरपालिका–४ घर भएका २६ वर्षीय यमकुमर दनुवार र उनका भतिज १३ वर्षीय आषिशकुमर दनुवारको घ/टना स्थलमा नै मृ\त्यु भएको प्रहरीले जनाएको छ।

यो पनि दुई दिनको अन्तरालमा अस्ट्रेलियामा तीन जना नेपालीको ज्यान गएको छ।
बिहिबार र शुक्रबारमा तीन जना नेपालीको अस्ट्रेलियामा डुबेर ज्यान गएको हो।ज्यान गुमाउनेहरुमा रूपेन तामाङ चितवनका विशाल सेढाइ र धादिङका रोशन छत्कुल्ली रहेका छन्।
तीनै जनाको डुबेर ज्यान गएको बताइएको छ।रूपेनको सिड्नीबाट तीन सय किमी टाढा अरेन्ज सहरमा

डुबेर बिहिबार ज्यान गएको थियो भने शुक्रबार सिड्नीको बेरोरा क्षेत्रमा विशाल र रोशनको शुक्रबार ज्या’न गएको हो।

विशाल र रोशनको सिड्नीको बेरोरा क्षेत्रमा क्याम्पिङमा गएका बेला डुबेर ज्यान गएको पारिवारिक श्रोतले जनाएको छ। सोहि क्रममा अर्का एक नेपाली समेत डुबेको बताइएको छ

Comment