Tuesday, August 3

छत्र शाहीसँग हिलोमा रेस्लिङ खेलेको भिडियो भाइरल भएपछि रुँ’दै आइन् अस्मिता मिडियामा(भिडियो हेर्नुहोस्)

July 2, 2021 632

Sapana Sanjal : त्यसदिन हिलो छ्याप्ने र खेतमा रमाउदै असार पन्ध्र मनाउने क्रममा इन्द्रेणीका बहुचर्चित नाम छत्र शाहि स रेस्लर अस्मिता जुरेलिको हिलो खेलेको फोटो र भिडियो पछिल्लो समय सामाजिक संजालभरि नै भाइरल छ ।छत्र शाहिले आफुबाट गल्ति भएको भन्दै फेसबुकमा आएर माफि नै मागे उता अस्मिताले पनि आफुबाट गल्तिभएको स्विकार गरिसकेकि छिन् ।यो बिषयले आफुलाई हदसम्मको पि डा दिरहेको र बारम्बार त्यहि कुरालाई लिएर यशो गर्दै गर्दा आफ्नो मनोबल समेत एकदमै कमजोर हुँदै गएको भन्दै उनी भावुक पनि भइन् ।

१५ असार, राष्ट्रिय धान दिवस अर्थात मानो खाएर मूरी उब्जाउने दिन विभिन्न नेताकार्यकर्ता देखि लिएर कलाकारहरू समेत असार १५ को हिलोमा रमाउँदै धान रोप्ने कार्यक्रम गरेका थिए। यस राष्ट्रिय धान दिवस एमाले निकट भातृ संगठन युवासंघले आयोजना गरेको थियो।र उक्त कार्यक्रममा पूर्व मन्त्री एवम् एमाले संसद प्रदीप ज्ञावली र महेश बस्नेत समेत उपस्थित थिए।

त्यही कार्यक्रममा इन्द्रेणीको टीम पनि उपस्तिथित थियो।इन्द्रेणीका छत्र र कल्पनाले केही समय दोहोरी कार्यक्रम गरेर सबैलाई मनोरञ्जन प्रदान गर्दै थिए।त्यत्तिकैमा हि’लोले ल्या’फ्फै पोतिएकी जुरेली आइन् र छत्रलाई बोक्ने प्रयास गरीन्।छत्र एकछिन त अ’लम’ल्ल पर्दै थिए र त्यसपछि उनले फेरि जुरेली नबोकी भएन,उनी ल’जा’उँदै गरेको बहाना गर्दै थिइन् तर छत्रले बोकेर उनलाई प’छा’र्न खोज्दा उनी आफैं पछारिन्।वरिपरिबाट कृष्ण कंडेल लगायत उपस्थित दर्शक हरू हेरेको हेरै भए।

हिलोमा अलिअलि रमाइलो गर्नु त स्वभाविक नै थियो तर सभ्यतालाई नै भुलेर औपचारिक कार्यक्रममा अस्वभाविक रमाइलो गर्नु शोभनीय पटक्कै थिएन।अहिले उनीहरूलाई सामाजिक संजालमा वास्तविक किसानहरूले जोगाएर राखेको धान रोपाइँको सभ्यतालाई कथित खेतालाहरूले ध’ज्जी उडाइदिए भन्दै आलोचना गरिरहेका छन्।

आजभन्दा ५ वर्ष अगाडि कृषि मन्त्री हरि पराजुलीले
एकपछि अर्को गर्दै रोपारमहिलाहरूलाई पनि यस्तै दु’र्व’व’हार गरेका थिए मन्त्रीले।उनले त्यी महिलाको शरीरमा अङ्गालो हाल्दै हजुरबाउको आशीर्वाद प्राप्त होस् भन्दै झन् जिस्किँदै, इतरिँ दै उनको गाला त्यी महिलाको छातीमा द’लिरहेका थिए।मन्त्री जस्तो व्यक्तिले त्यस्तो गरिरहँदा त्यी महिला निरीह भएर आफूलाई प्रतिकार गर्न खोजीरहेकी थिइन् तर सकिरहेकी थिइनन्।उनलाई रिसाएर प्रश्तुत हुन समेत अप्ठ्यारो महसुस भैरहेको हामी प्रष्ट बुझ्न सक्थ्यौँ।कृपया भिडियो सामाग्री तल दिइएको छ,हेरेर आफ्नो प्रतिक्रिया कमेन्ट गर्न नभुल्नुहोला,धन्यवाद।

Comment