Tuesday, August 3

३५ करोडको राँगोः जसले दिनमा २ पटक नुहाएर साँझ ‘ह्वीस्की’ पिउँछ (भिडियाेसहित) हेर्नुहोस ;

July 2, 2021 203

Sapana Sanjal : करिव ३५ करोड मूल्य पर्ने यो राँगो हरेक दिन म दिरा पिउँछ । तर राँगोको यो बानीबाट उसको मालिकलाई है रानी वा कुनै आ प त्ती छैन । यो राँगोको नाम सुल्तान राखिएको छ । राँगो म-दिरा पिउँन धेरैनै मन पराउँछ र म दिरा पिउँदा उसले एकदमै धेरै स-न्तुष्टी पाउँछ ।

आठ वर्षको यो राँगोको लम्बाई ६ फिट रहेको छ भने यसको वजन एक टन भन्दा पनि बढी रहेको छ । भारतको महगों राँगो मध्येको एक यो राँगोको शु-क्रा णु बिक्री गरेर यसको मालिकले वार्षिक एक करोड कमाउँछन् ।

सुल्तानलाई हरेक दिन बिहान ५ किलोमिटर दौडाएर कसरत गराउने र दिनमा २ पल्ट नुहाइदिने सुल्तानका मालिकले गरेका छन् ।
सधै म दि रा पिउँने यो राँगोको बारेमा जानकारी पाएर मानिसहरु एकदमै आ श्चर्य चकित हुन्छन् ।****** थप समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Comment