Saturday, September 18

आज बिहिवार ह्वात्तै बढ्यो सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ

July 1, 2021 235

आज बिहिवार ह्वात्तै बढ्यो सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ । आज बिहिबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाला सुन तोलामा ८ सय रुपैयाँ बढेकाे छ ।

आज छापावाला सुन ताेलामा ८ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै आज तेजावी सुन तोलामा ७५० रुपैयाँ बढेर प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीकाे मूल्य पनि तोलामा २० रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । **थप जानकारीका लागि तल क्लिक गर्नुहाेस्**

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

Comment