Sunday, October 24

आज बुधबार ह्वात्तै घट्यो सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ

June 30, 2021 267

Sapana Sanjal : आज बुधबार ह्वात्तै घट्यो सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ । आज बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा ६ सय रुपैयाँ घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाला सुम ६ सय रुपैयाले घटेर प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै आज तेजावी सुन तोलामा ५ सय ५० रुपैयाँ घटेर प्रतितोला ८९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको भाउ पनिनआज तोलामा १० रुपैयाँ घटेको छ । चाँदी प्रतितोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । **थप जानकारीका लागि तल क्लिक गर्नुहाेस्**

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

Comment