Tuesday, August 3

भुलेर पनि नफाल्नुहाेस् फा-टेको दुधको पानी, प्रयाेग गर्न जाने यस्ता रोगहरुलाई निर्मुल पार्छ

June 30, 2021 198

Sapana Sanjal : भुलेर पनि नफाल्नुहाेस् फा-टेको दुधको पानी, प्रयाेग गर्न जाने यस्ता रोगहरुलाई निर्मुल पार्छ । धेरैजसाे गर्मि मौसममा दुध फाट्ने गर्दछ जसको कारणले मानिसहरु फा-टेको दुधलाई फ्याक्ने गर्दछन् तर तपाईलाई थाहा छैन होला फा-टेको दुधमा प्रोटीनको मात्रा सबैभन्दा बढी हुने गर्दछ ।

जुन प्राेटीनले श-रीरको इम्यूनटी सिस्टमलाई बुस्ट गर्ने काममा मद्दत पु-याउने गर्दछ । यसले मानिसको श-रीर स्वस्थ र निरो-गी राख्ने गर्दछ । डाक्टरका अनुसार फाटेको दुधको पानी सेवन गर्नाले हार्टस्ट्रोक को ख-तरा समेत कम हुने गर्दछ ।



फाटेको दुधको पानीले श-रीरको मां-सपेशीलाई मजबुत बनाउन मदत गर्दछ । यसले मां-सपेशीलाई कुनै नोक्सान पु-र्याउँदैन तथा र-गत सञ्चालन पनि सही तरिकाले हुने गर्दछ । यसले मानिसको कहिलेकाँही खुट्टा म-ड्किने, नशा च्याप्पिने स-मस्या बाट पनि निजात मिल्दछ ।

फाटेको दुधको पानी क-पालमा लगाउनाले क-पाल सिल्की र मुलायम हुने गर्दछ । साथमा कपालमा चायाँ पर्ने स-मस्या बाट पनि यसले मुक्ति मिल्दछ । यदि तपाईको अनुहारमा दाग, धब्बाको स-मस्या छ भने पनि फाटेको दुधको पानीले यसलाई धेरै नै फाइदा पु-याउछ ।

साथै यसले हृ-दसम्बन्धि कार्य प्रणलीलाई राम्रो बनाउँछ । त्यसैले फाटेको दुधको पानी पिउनुपर्छ । यसले दाग धब्बाको स-मस्या ख-तम हुन्छ । यसको पानीलाई आफ्नो अनुहारमा लगाउनुहोस् ।

काेराे-ना भाईरस बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

Comment