Saturday, September 18

अमृत तुल्य ज्वानोले यी ९ राेगका लागि गर्छ चमत्कारी फाइदा, एकचोटी पढेर, सेयर गर्नुहाेला

June 30, 2021 142

Sapana Sanjal : अमृत तुल्य ज्वानोले यी ९ राेगका लागि गर्छ चमत्कारी फाइदा, एकचोटी पढेर, सेयर गर्नुहाेला । मौसम परिवर्तनको बेला हुने संक्रमणले मानिसहरू अनेक खालका मौसमी रोगबाट पीडित हुने गर्दछन् । यस्तोमा राम्रोसँग तरकारीमा ज्वानोको प्रयोग गर्ने हो भने हाम्रो जीवन स्वस्थ्य रहने छ ।

भान्छामा सहजै पाइने ज्वानो एक प्रकारको औषधी नै हो । ज्वानोलाई पेट दुखेको औषधीका रूपमा बढी प्रयाेग गरिन्छ । पेट दुखेको बेला ज्वानोको दाना चपाएर खाए पेट दुखेको निको हुन्छ । ज्वानोको गेडामात्र नभएर तेल, फूल र बोटबिरुवालाई समेत विभिन्न रोगमा औषधीका रूपमा प्रयोग गरिन्छ । यस्ता छन् ज्वानाेका बाकिँ ९ फाइदाहरु:-



१) र-क्सी छुटाउन:- ज्वानो प्रयोग गरेर बनाइएको ‘काँढापानी’ प्रत्येक रात सुत्नेबेला ३० मिलिलिटर करिब ५० दिनसम्म सेवन गर्ने हो भने यसले र-क्सी अ-म्मली हटाउन सहयोग गर्छ । २) तौल घटाउनमा ज्वानो:- ज्वानोमा पेटमा भएका धेरै रोगलाई हटाउने सामथ्र्य छ । यसले दि-सा खलास बनाउँछ र तपाईकाे तौल घटाउनमा समेत सहयोग पु-याउँछ ।

३) है-जामा ज्वानो:- है-जाका कारक कि-टाणुहरूलाई मा-र्नमा ज्वानो सहायक हुने भएकाले हैजामा ज्वानो सेवनको सल्लाह दिइन्छ । ४) दममा ज्वानो:- दम रोग लागेकोमा ज्वानोको धुवाँ लिँदा सास फेर्न सहज बनाउँछ । ज्वानो र सखर मिलाएर दैनिक खाने हो भने दम रोगलाई निकै फाइदा पु-याउछ ।

५) पेट दुखाईमा ज्वानो:- ज्वानोमा र-क्सीमा हुने समेत गुण भएकाले पेट दुखाईमा प्रयोग गर्दा तत्काल लाभ हुन्छ । मन तातो पानीमा अलिकति ज्वानो थोरै नुन हालेर खाएमा पेटमा भएको अपच ठिक भएर जान्छ । खानासँगै त्यत्तिकै ज्वानो खाँदा पनि फरक पर्दैन ।

६) पेट फु-ल्ने रोग र वायुविकारमा ज्वानो:- वायुविकार र पेट फु-ल्ने रोगमा जादुगरी औषधी हो ज्वानो । ज्वानो उमालेर त्यसको वाफ खाने हो भने उल्लिखित रोगहरूमा धेरै नै लाभ हुन्छ ।

७) मधुमेहमा ज्वानो:- १ चियाचम्चा ज्वानोको दाना र ४ चियाचम्चा बेलपातको जुस दिनको दुईदेखि तीनचोटी खाँदा मधुमेह नियन्त्रण हुन्छ ।

८) सर्दीमा ज्वानो:- सर्दी अथवा रुघाघोकीमा ज्वानो अ-मृत तुल्य हुन्छ । १५ देखि २० दिनसम्म लगातार भुटेको ज्वानो २ ग्राम जति खाने हो भने ठिक हुन्छ । मनतातो पानीसँगै ज्वानो चपाएर खाँदा खोकीमा फाइदा गर्छ ।

९) मिर्गौलामा हुने पत्थ-रीमा ज्वानो:- ज्वानो, मह र चुक अमिलो सम्मिश्रण नियमित १० दिनसम्म प्रयोग गर्ने हो भने यसले मृगौलाको पत्थ-रीलाई गलाउन सहयोग पु-याउछ ।

Comment