Saturday, September 18

अब दु,खी ग,रीब टु,हुरा अ,शक्तले सित्तैमा खाना खान पाउने छैनन किनकी सरकारले सेवा गर्ने हातलाई बाधेको छ भन्दै गर्जिए यि युवा (हेर्नुहोस भिडियो)

June 29, 2021 125

Sapana Sanjal : काठमाडौंको अनामनगरस्थित सिंहदरबारको पूर्वी गेट नजिकै हाम्रो टिम नेपालले खाना बनाउन प्रयोग गरेको सार्वजनिक जग्गा खाली गरिएको छ । काठमाडौं महानगर प्रहरी र नेपाल प्रहरीको टोलीले सार्वजनिक जग्गा सोमबार खाली गराएको हो । प्रहरीले सार्वजनिक जग्गाको प्रयोग गरेको भन्दै ‘हाम्रो टिम नेपाल’का अभियन्ताहरु पक्राउपछि रिहा गरेको थियो ।

हाम्रो टिम नेपालले निषेधाज्ञामा सबै काम बन्द हुँदा खान नपाएकाहरूलाई नि:शुल्क खाना खुवाइरहेको थियो। त्यही खाना खुवाउनको लागि प्रयोग गरिएको सार्वजनिक जग्गा अहिले खाली गराइएको हो। प्रहरीले हाम्रो टिम नेपालका संयोजक विमल पन्तलगायत २३ जनालाई नियन्त्रणमा लिएर केहि बेरमा रिहा गरेको थियो । यही बिषयमा प्रखर वक्ता बिजय घिमिरेले आफ्नो बिचार राखेका छन हेरौ उनको बिचार भिडियोमा

Comment