Tuesday, August 3

आज साेमबार सुनचाँदी किन्दै हुनुन्छ भने यस्ताे छ आजकाे भाउ

June 28, 2021 179

Sapana Sanjal : आज साेमबार सुनचाँदी किन्दै हुनुन्छ भने यस्ताे छ आजकाे भाउ । आज सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर रहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाला सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता आज चाँदीको मुल्य पनि स्थिर रहेकाे छ । आज चाँदी प्रतितोला १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । **थप जानकारीका लागि तल क्लिक गर्नुहाेस्**

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

Comment