Monday, June 14

जब तिब्र गतिमा गुडिरहेको बस भीरबाट ख’स्यो,१४ जनाले ज्यान गु’माए

April 24, 2021 161

Sapana Sanjal : काठमाडौ ।

श्रीलङ्काको पासारामा शनिबार बस दु/र्घटनामा पर्दा कम्तीमा १४ जनाको मृ/त्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् ।
राजधानी कोलम्बोबाट करिब ३५७ किलोमिटर टाढा मोनेरागला–बडुल्ला सडक क्षेत्रमा गुडिरहेको बस भीरबाट खसी भएको दु/र्घटनामा कम्तीमा १४ जनाको मृ/त्यु भएको छ भने बसमा यात्रारत ३० व्यक्ति सख्त घाइते भएका छन् ।

प्रत्यक्षदर्शी घाइते यात्रुका अनुसार चालकको लापर्बाहीका कारण बस दु/र्घटना भएको हो । मृ,त्यु हुनेहरूमा चालकसहित नौजना पुरूष रहेका र पाँच महिला रहेका अधिकारीहरूले बताएका छन् ।

घ/टनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ भने घा/इते सबै जनालाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
श्रीलङ्कामा कमजोर सडक संरचना, पूराना सवारी साधन, चालकको लापर्बाही र क्षमताभन्दा अत्यधिक बढी भार लिएर सवारी चलाइने गर्दा बर्षेनी सयौँ व्यक्तिले अकालमा ज्यान गुमाउने गर्छन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Comment