Saturday, October 16

श्रिमतिको फोटो छातिमा राखेर ८४ बर्षिय बुवा हराएकि श्रीमती खोज्दै यसरी सडकसडकमा,कठै (हेर्नुस् भिडियो )

June 26, 2021 422

Sapana Sanjal : बाग्लुङ जिल्लाबाट गुल्मिको तमगाससम्म आफ्नो हराएकि ७४ बर्षिय श्रिमतिलाइ खोज्दै बृद्ध बुवा सडकसडकमा भौतारि रहनुभएको छ ।आफ्नो नाम नन्दे बिक र श्रिमतिको नाम सिमसरा बिक बताउने बुवाले आफ्नो श्रिमतिको फोटो आफ्नो छातिमा राखेर खोजि गर्दै हुनुहुदो रहेछ ।

घरबाट वनमा दाउरा लिन जान्छु भन्दै वन गएकि तर वनबाट फेरि घर नफर्किएकि बुवा बताउनुहुन्छ ।आफ्नो श्रिमतिलाई खोज्ने क्रममा आफुले आँखा समेत मजाले नदेख्ने हुदा खाल्डाखुल्डीमा परेर उहाले सबै आफ्नो घुडाहरु खु इलाउनु भएको रहेछ ।रातदिन घामपानि नभनि खाने र बस्ने टुङ्गो नहुदा पनि उहाले श्रिमतिलाई खोजिनैरहनु भयो ।

शरिरले पनि काम गर्न छोडिसकेको छ ,सबै छालाहरु चाउरिएको छ ,कपाल फुलेर सेतै छ तर बुवाको आमा प्रतिको प्रेम अथाहा छ ।बुवाले केहिक‍ो प्रवाह नगरि आमालाई खोज्न हर प्रयाश गर्नुभो तर भेट्न सक्नुभएनि प्रहरिमा निवेदनदेखि एफएममा समेत सुचना प्रवाह गर्नु भो तर आमा काहिकतै भेट्नुभएन् ।

हेर्नुस् भिडियो सामाग्री

Comment