Tuesday, August 3

केही स्थानमा चट्याङ सहित भारी वर्षा को सम्भावना सतर्क रहन आग्रह

June 26, 2021 85

Sapana Sanjal : केही स्थानमा चट्याङ सहित भारी वर्षा को सम्भावना सतर्क रहन आग्रह

आज देशका विभिन्न ठाउँमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ । प्रदेश-१, प्रदेश-२, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । रातको समयमा पनि सामान्यदेखि भारी वर्षाको सम्भावना रहेको अनुमान छ ।

सम पूर्वानुमान महाशाखा को आह्वान। मनसुनी वायुकै प्रभावले आज देशका तीन वटा प्रदेशमा ‘भारी’ वर्षाको सम्भावन मौसम पूर्वानुमान महाशाखाले जनाए सतर्क रहन आग्रह ।

विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ । ‘देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश १, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन / चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ सतर्क रहन सबैमा आग्रह

Comment