Tuesday, August 3

८४ बर्षिय बुढि आमा यसरी गिट्टी कु टेर आफ्नो परिवार पाल्दै ,छोराले हेरेनन् ,कठै (हेर्नुस् भिडियो )

June 25, 2021 158

Sapana Sanjal : हे भगवान मानिस कसन यतिसम्म स्वार्थि छ नौ – नौ महिनासम्म र्भमा राखेर जन्मदिएको आखिर यहि दिन देख्नलाई हो ।आफ्नै छोराले त हेला गर्छ भने बाहिरकाले त झन किन नगरोस् ।उमेरले बृद्ध हुने हैन सोचले हुने हो भन्ने टुक्का आमामा साचै नै मेल खान्छ ।

यिनी ८४ बर्षिय बुढि आमा जस्ले महिनौ लगाएर काम गर्छिन् र पैसा आउने बित्तिकै अरुले खोसिदिन्छ र गिट्टि कु टेर भेला पारेको बोरा अरुलेनै बेचेर खाइदिन्छन् ।दुई छोरा छन् आमाका तर छोराहरुले आमाको लागि भनेर रुपैया पनि दिदैनन् अनि आमा बिबस छिन् यस्तो बुढेसकालमा पनि यसरि गिट्टि कु ट्न ।

महिनाभरि दिनरात नभनि घाम पानी नभनि गिट्टि कु ट्यो अनि महिना बितेपछि यशलाई बेच्यो ,बेचेपछि पाचहजार ज्याला आउँछ अनि त्यसैले घरमा नुन तेल खाद्यान्न ,लता कपडा किन्ने ग जेनतेन परिवार धान्ने गरेको ती बृद्ध बुढि आमा बताउनुहुन्छ ।यस्तो बुढेसकालमा मीठो मसिनो खाएर छोराछोरी कै काखमा आराम गर्ने समयमा आमाको यो रहर नभइ बाध्यता देखेर हामी पनि साचै नै भावुक भयौ ।

हेर्नुस् भिडियो सामाग्री

Comment