Thursday, August 5

आज बिहिवार पनि घट्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ

June 24, 2021 174

Sapana Sanjal : आज बिहिवार पनि घट्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ । आज बिहिबार नेपाली बजारमा सुनको मुल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाला सुन तोलामा २ सय रुपैयाँ घटेकाे छ ।

छापावाला सुन ताेलामा २ सय रुपैयाँले घटेर प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुन पनि तोलामा २ सय रुपैयाँ घटेर प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मुल्य भने आज स्थिर रहेकाे छ । आज चाँदी प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । **थप जानकारीका लागि तल क्लिक गर्नुहाेस्**

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

Comment