Saturday, October 16

मोडेल आँशु राजबंशीको उपचार खर्च जुटाउन नसक्दा अल्पायुमै दुःखद निधन !

June 20, 2021 476

Sapana Sanjal : मोरँग डाँगीबारीकी मोडेल तथा कलाकार आँशु राजबँशी को अल्पायुमै निधन भएको छ । शनिबार बिहान पाटन अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

बिगत पाँच महिनादेखि उनि पेट सँबन्धी रोगका कारण थलिएका थिए । धरान स्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मा उपचार गराइरहेकी उनको त्यहा उपचार संभव नभएपछी उनलाई काठमाडौं रेफर गरिएको थियो । उनको मृत्युपछी गायक बलबहादुर राजवँशी ले भाबुक स्टाटस लेख्दै उनको फोटो सेयर गरेकाछन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

यो पनि पढ्नुहोस
विवाह बन्धनमा बाँधिएको एक वर्षपछि अभिनेत्री प्रियंका कार्की आमा बन्ने भएकी छन् । केही समयदेखि उनी गर्भवती रहेको आशयका समाचारहरु प्रकाशन हुँदै आएका थिए । शुक्रवार उनी स्वयंले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो बेबी बम्पसहितको तस्विर सार्वजनिक गर्दै आमा बन्न लागेको जानकारी दिएकी हुन् । उनले लेखेकी छन्, ‘हो, हामी गर्भवती छौं । सोध्न बन्द गर्नुस् ।’****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

दुई वर्ष लामो प्रेम सम्बन्धलाई गत वर्षको फागुन १६ गते विवाहमा परिणत गरेका प्रियंका र आयुष्मानले विवाहको पहिलो वर्षगाँठ माल्दिभ्स पुगेर मनाएका थिए । विवाह बन्धनमा बाँधिएपछि प्रियंकाले फिल्ममा काम गरेकी छैनन् । लकडाउनको समयमा केही म्यूजिक भिडियोमा अभिनय गरेकी उनले दशैंपछि आफ्नो निर्माणमा ‘बसन्त’ नामक वेब सिरिजको निर्देशन गरेकी थिइन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

लकडाउनपछि प्रियंका सार्वजनिक कार्यक्रमहरुमा देखिएकी थिइनन् । केही समयदेखि उनी सामाजिक सञ्जालमा पनि सक्रिय थिइनन् । यसबाट धेरैले उनी गर्भवती भएको हुनसक्ने अड्कल काटेका थिए । अन्ततः उनले नयाँ वर्षको छेकोमा आफ्ना प्रशंसकलाई खुसीको खबर दिएकी छन् । आयांक जोडी आमा-बुबा बन्न लागेकोमा खुसी देखिएका छन्, जुन तस्विरले बोल्छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Comment