Saturday, September 18

भ्वाइसबाट उठाएको पैसा बोराभरी बोकेर रुँदै आफ्नो गृहजिल्ला गएर मेलम्चीका बाढी पिडितहरुलाई बाँडेर फर्किए भ्वाइसका कोच राजु लामा

June 20, 2021 259

Sapana Sanjal : भ्वाइसबाट

उठाएको पैसा बोराभरी बोकेर रुँदै आफ्नो गृहजिल्ला गएर मेलम्चीका बाढी पिडितहरुलाई बाँडेर फर्किए भ्वाइसका कोच राजु लामाकाठमाण्डौभ्वाइसबाट उठाएको पैसा बोराभरी बोकेर रुँदै आफ्नो गृहजिल्ला गएर मेलम्चीका बाढी पिडितहरुलाई बाँडेर फर्किए भ्वाइसका कोच राजु लामा, पिडितहरुलाई राहात बाँड्दा भक्कानिए राजु, भ्वायसका तृष्ण, प्रमोद घरमा नै बस्दा ठूलो मनका धनी राजु भने बाडी पिडितलाई भेट्न सिन्धुपाल्चोक पुगे, सलाम छ राजु तिमीलाई

कोरोनालाई जितेर घर फर्किए पनि भ्वाईसको मञ्चमा अझै जान सकेनन् कोच दीप , घरबाट नै दीपले प्रमोद, तृष्णा, राजु र आफ्नो टिमका प्रतिस्पर्धीलाई सम्झिँदै भक्कानिए, हेर्नुहोस् दीपले रुँदै पठाएको यो सन्देश भिडियोमा

काठ्म्ण्डौ – नायिका वर्षा राउतले केहि पहिला बिवादमा तानिइन् । बि,वाद,पछि उनी अहिले भने शान्त महशुस गरेकी छन् ।उनी हालै मात्र आफ्ना केही फ्यानहरुसँग भेटघाट गरिन् ।

दैनिक जीम गएर शरीर मेन्टेन गर्न थालेपछि वर्षा बदलिएकी छिन् ।वर्षा पहिरनमा पनि निकै चुजी अल्फोटले आयोजना गरेको कार्यक्रममा केही फ्यानसँग डेट गएकी वर्षाले आफ्ना केही फ्यानसँग एकसाथ डिनर पनि गरेकी थिइन् ।

सो कार्यक्रममा वर्षा निकै आकर्षक बनेर पुगेकी थिइन् । दैनिक जीम गएर शरीर मेन्टेन गर्न थालेपछि वर्षा बदलिएकी छिन् ।वर्षा पहिरनमा पनि निकै चुजी बन्न थालेको उनको सामाजिक संजालमा पोष्ट भएका तस्वीरले पनि वुझ्न सकिन्छ ।

फ्यानसँग डेट गरेका तस्बिर उनले सामाजिक संजालमा शेयर गरेकी छन् ।जहाँ उनी ब्ल्याक ड्रेसमा देखिएकी छन् । ब्ल्याक ड्रेसमा उनी निकै ब्युटिफुल देखिएकी छन् । हेरौ उनका सुन्दर तस्बिर।

Comment