Thursday, August 5

जतिसुकै बिजी भएपनि २ मिनेट समय दिएर अवश्य पढिदिनु होला।।

June 19, 2021 854

Sapana Sanjal : प्युठान को नौबहिनी गाँउपालिका वडा न. १ स्याँउलिवाङ मा निर्माणधिन घर मध्यरात मा भ’त्किदा बोम ब. मल्ल सहित श्रीमती र अढाई वर्षिय छोरा ले एउटै ओछ्यानमा ज्या’न गु’माउनु पर्यो।

सात सदस्य को परिवार मा जेठी छोरी मावल गएकी र बाँकी तिन छोरीहरु छुट्टै पल्लो कोठा मा सुतेका कारण बाँच्न सफल भएका हुन।गाँउपालिका द्वारा वितरित जस्ता पाता लगाउन लाई खर को छानो हटाइएको अवस्था मा घर को वाल भ’त्किएर उक्त घटना भएको थियो।

घर को आर्थिक स्थिति निकै कमजोर भएको र परिवार चलाउने अभिभावक नै गु’माएका चार दिदी बहिनीहरु को बिचल्ली भएको छ। आफन्त को घर मा आश्रय लिएर बसिरहेका ती स साना चार दिदी बहिनीहरु लाई तपाईं हामी सबै को सहयोग को खाँचो परेको हुदा सहयोगी मन हरु सबै मा अनुरोध गर्दछौँ।
सहयोग का लागि

Kumari Malla ( जेठी छोरी )
Nepal Investment Bank
Bahane Branch
A/C No. 07605050265997
फोन न. 9847301404

यो पनि पढ्नु होस छुट्टी मनाउन घर गएका नेपाली सेना जवान प्रदीप भट्टराई मोटर साइकल दु’र्घ’टना हुँदा त्यहीँ अस्ताए

तनहुँको शुक्लागण्डकी नगरपालिका ७ मालेबगरमा भएको दुर्घटनामा परी नेपाली सेनाका जवान प्रदीप भट्टराईको मृ’त्यु भएको छ । पोखरा महानगरपालिका बडा न.२४ कास्किकोट घर भै हाल झापाको २१ नम्बर बाहीनीमा कार्यरत भट्टराई सवार मोटरसाइकल दु’र्घ’टना भएको हो ।

छुट्टिमा घर आएका भट्टराई लकडाउनका कारणले लामो समय घरमै बसेका र आज कार्यलयमा हाजिर हुनका लागि मोटरसाईकलबाट झापा जाँदै थिए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Comment