Thursday, August 5

रबी ला’मीछानेको टीम,स्थ’लगत रि’पोर्टिङ सहित राहत तथा उ’द्धारको लागि सि’न्धुपा’ल्चोकमा(हे’र्नुहोस्)

June 18, 2021 125

Sapana Sanjal : अहिले पछिल्लो समयमा सिन्धुपाल्चोकमा पानीको सतह बढेको भन्दै मानिसहरू लाई सुर’क्षित स्थानमा सारिएको छ।थुप्रै धनजनको क्षति भएको छ। मान्छेको जिन्दगीभरको कमाइले लाखौं करोडौंको धनसम्पत्ती क्षणभरमै बाढीले बगाएको छ।त्यो भन्दा पनि धेरै दु:खदायी कुरा मानवीय क्षति भएको छ।उ’द्धार कार्य जारी छ।भोकप्यास समेत सु’रक्षाकर्मी,सेना जनताको जिउ धनको रक्षा गर्न खटिरहेका छन्।

राजनीतिक दलका नेता,जनप्रति’निधि,पत्रकार,बु’द्धि जीवी सबैले आ-आफ्नो ठाउँबाट उ’द्धार कार्य देखि अति आवश्यक सा’माग्रीहरूको सप्लाइको लागि खटिरहनु भएको छ।लगातार परेको वर्षा र मे’लम्चीको पानीको बहाब बढेर होला इन्द्रावतीको भेल निकै ठूलो हामी देख्न सक्छौं। यतिबेला इन्द्रावती रिसाएको महसुस हामीले गरिरहेका छौँ।

त्यसैगरी यतिबेला रबी लामीछानेको टीम Galaxy 4K को टीम पनि यहाँको स्थ’लगत रिपोर्टिङ,उ’द्धार तथा सहयोगका लागि खटिरहेको छ।बाढी आउँदा कसैले पनि आफ्नो घर भित्रको सामान ओसार्न नपाएको र आफ्नो ज्यान जोगाउन भागदौड भएको यहाँका मानिसहरू बताइरहेका छन्।हामी तपाइँलाई यहाँको पछिल्लो अव’स्थाको बारेमा अपडेट गराइरहेका छौँ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Comment