Tuesday, August 3

आज शुक्रबार पनि ह्वात्तै घट्यो सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ

June 18, 2021 247

Sapana Sanjal : आज शुक्रबार पनि ह्वात्तै घट्यो सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ । आज शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै घटेकोे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाला सुन तोलामा १२ सय रुपैयाँ घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाला सुन ताेलामा १२ सय रुपैयाँले घटेर प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुन पनि तोलामा १२ सय रुपैयाँ घटेर प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदी तोलामा ३५ रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । **थप जानकारीका लागि तल क्लिक गर्नुहाेस्**

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

Comment