Tuesday, August 3

महोत्तरीको सुनचाँदी पसलमा गो ली प्र हा र गरेर गहना लगियो

June 17, 2021 94

Sapana Sanjal : काठमाडौ ।

महोत्तरीमा गो ली च लेको छ । एक समुहले सुन पसलमा चोरी गरेका छन् । बन्दुक सहित पसेका समुहले सुन पसलमा चोरी गरेका हुन् । सम्सी गाउँपालिका वडा नम्बर १ स्थित पर्सा बजारमा गएराति १० जनाको संख्यामा रहेका एक समूहले राजीव ज्वेलर्स सुनचाँदी पसलमा चोरी गरेका हुन् ।

उनीहरुले गो’ली च’ला एका थिए । गो लीले ज्वैलसंका संचालक र उनका परिवार घाइते भएका छन् । उनीहरुलाई गो ली ला गेको छ । राजीव ज्वेलर्सका संचालक वीरेन्द्र साहसहित उनको परिवार घाइते भएका हुन् । ग म्भि र भएका उनको उपचार जनकपुरमा सम्भव नभएपछि थप उपचारको लागि धरानस्थित अस्पतालमा रिफर गरिएको महोत्तरी प्रहरीले जनाएको छ ।

त्यस्तै चोर्न पसेको समुहले परिवारका अन्य सदस्यलाई रड प्र’हा र गरेका थिए । साहको श्रीमती ४५ वर्षीय सुशीला देवी साह, छोरा २५ वर्षीय शम्भु साह, छोरी २० वर्षीय कंचन कुमारी साह, १७ वर्षीय छोरा राजिव साह घाइते छन् । उनीहरुलाई श’रि रको विभिन्न भागमा चो ट ला गे को छ । घाइतेहरुको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भईरहेको जनाइएको छ ।

सम्सी गाउँपालिका वडा नम्बर १ स्थित पर्सा बजारदेखि २०० मिटर उत्तर सम्सी गौशाला सडक खण्ड पश्चिममा रहेको साहले घरमै संचालन गरेको सुनचाँदी पसलमा मध्यरातमा लु टे रा हरू पसेका हुन् ।

उनीहरु घरको पछाडिबाट पर्खाल नाघी घरभित्र प्रवेश गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । उनीहरुले ब न्दु क र घ रेलु ह ति या र प्रयोग गरेका थिए ।

चोरको समुहले चाँदी १७२ तोली (काँचो) करिब २ लाख ३२ हजार रुपैयाँ मूल्य बराबरको रहेको थियो भने सुन ५ तोला (काँचो) करिब ४ लाख ६५ हजार रुपैयाँ मूल्य बराबरको थियो । त्यस्तै नगद २ लाख रुपैयाँ समेत लु’टे र लगेको महोत्तरी प्रहरीले जनाएको छ ।

संचालक साह सहित परिवारजनहरू समेत घाइते अवस्थामा रहेकाले कति लगे भन्ने यकिन विवरण भने नआएको प्रहरीले जनाएको छ । महोत्तरीमा भएको यो दोस्रो घटना हो । गत सातामात्रै महोत्तरीको लोहरपट्टी नगरपालिका स्थित बजार क्षेत्रमै एकको घरमा पनि यसै गरी चोरी भएको थियो ।

Comment