Tuesday, August 3

भा`रत बाट फेरि आयो अर्को ख-तरनाक काे-राेना भेरियन्ट, खोपले समेय काम नगर्ने ! सुरक्षित रहन आग्रह

June 16, 2021 97

Sapana Sanjal : भा`रत बाट फेरि आयो अर्को ख-तरनाक काे-राेना भेरियन्ट, खोपले समेय काम नगर्ने ! सुरक्षित रहन आग्रह । महा-मारी सेलाउन नपाउँदै को-भिडले नयाँ नयाँ भेरियन्ट परिवर्तन गर्न थालेको छ । भा-रत बाट फेरी अर्को ख-तराको समाचार सार्वजनिक भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार महा-मारीको दोस्रो लहर फैलिरहेको बेलामा फेरी नयाँ भेरियन्ट फेला परेको हो जसलाई खोपले पनि प्रभाव पार्न सकेको छैन । यो थप संक्रामक रहेको र यसले मासिनको रोग प्रतिरोधात्मक क्षमतामै ह -म -ला गर्ने भाइरस भएको बताइएको छ । डेल्टा उत्परिर्वतन भएर बनेको नयाँ भेरिएन्टलाई भा-रतका वैज्ञानिकले ‘डेल्टा प्लस’ नामकरण गरेका छन् ।

यो थप संक्रा-मक रहेको चिकित्सक र वैज्ञानिकहरुले बताएका अहिलेसम्म यो नयाँ भेरिएन्ट भारतका ६ राज्यमा ८ वटा नमुनामा पुष्टि भएको छ । अहिलेसम्म यो म्युटेसन फैलिएको बारे वैज्ञानिकलाई थाहा हुन सकेको थिएन किनकि भा-रतमा जिनोम सिक्वेन्सिङ पर्याप्त मात्रामा भइरहेको छैन ।

गत अप्रिल ५ देखि मे १५ सम्म परीक्षण गरिएका नमुना मध्ये ८ वटामा नयाँ म्युटे-सन -डेल्टा प्लस- देखिएको हो । जुन नमुना सबै डेल्टा भेरिएन्टबाट संक्रमित थिए । भा-रतीय सञ्चार माध्यमका अनुसार यो भेरिएन्ट सबैभन्दा बढी तमिलनाडुमा ३ बिरामीमा देखिए पछि परिक्षण गरिएको थियो । त्यसवाट भा-रतमा यसले अन्य राज्यमा पनि प्रभाव पारिसकेको खुलेको थियो ।

यस बाहेक महाराष्ट्र, गुजरात, ओडिसा, कर्नाटक र आन्ध्र प्रदेशका एक एक संक्रमितमा डेल्टा प्लस भेरिएन्ट देखापरेको छ   । दिल्ली, बिहार, उत्तर प्रदेश, मध्यप्रदेश र राजस्थानका नमुनाको पनि सिक्वेन्सिङको नतिजा आउन बाँकी छ। खुला सिमानाका कारण नेपालमा पनि यसवारे सतर्कता अपनाउनु जरुरी छ । नेपालमा पनि यो भेरियन्ट भित्रन सक्ने ख-तरा रहेकाे छ ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

Comment