Saturday, October 16

र क्सी खान पैसा नदिँदा श्रीमानले गर्भवती श्रीमतीलाई

June 14, 2021 330

Sapana Sanjal : काठमाडौ । सिराहामा महिला माथि हुने घ टनाको चरम रुप सिरहामा देखिएको छ । सिराहाको धनगढीमाई नगरपालिका–३ हनुमाननगर गाउँमा एक गर्भवती महिलालाई आ गो लगाइएको छ । उनको निधन भएको छ । घटना गराएको अ भियोग मा उनका श्रीमानलाई प्रहरीले प क्रा उ गरेको छ ।

र क्सीका लागि पैसा मागेका श्रीमानलाई उनले पैसा दिन न सक्दा घ ट ना भएको हो । गत शुक्रबार राति दीपेन्द्र चौधरीले ३० वर्षीया पत्नी पूजा चौधरीसंग पैसा मागेका थिए । तर र क्सीका लागि आफुसंग पैसा नभएको पूजाले बताइन् । त्यसो भनेपछि रि सा एका श्रीमानले गर्भवती पूजालाई आ गो लगाएका हुन् ।

सुरुमा पे ट्रोल पूजा माथि ख न्या ए । अनि उनले आ गो लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । पूजालाई राति नै दीपेन्द्र र सासूले उपचारका लागि लहानस्थित कामना नर्सिङ होम उपचारका लागि लगेका थिए ।

उनको प्राथमिक उपचारपछि उपचारको लागि विराटनगरस्थित नोबेल हस्पिटलमा भर्ना लगियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि उनलाई काठमाडौं रिफर गरिएको थियो । काठमाडौंतर्फ लैजाने क्रममा उनको मृ त्यु भएको प्रहरीले जनाएको छ ।

Comment