Tuesday, June 15

त्यसपछि श्रीमानको मृत्यु भयो

April 24, 2021 203

Sapana Sanjal : एजेन्सी ।
नाइजेरियामा श्रीमतिले कर णी गर्दा श्रीमानको मृ,त्यु भएको छ । एक करोडपति व्यक्तिलाई उनका पाँच श्रीमतीले पालैपालो कर णी गरेका थिए ।

छैटौ श्रीमतीलाई बढी माया गरेको भन्दै पाँच श्रीमतिले उनको कर णी गरेको नाइजेरियाको समाचारपत्र डेली पोस्टले उल्लेख गरेको छ । पत्रिकामा प्रकाशित रिपोर्टका अनुसार गत साता करोडपति व्यापारी युरोको ओनोजा आफ्नी छैटौ श्रीमतीसँग शा’री’रि’क स’म्ब’न्ध राखिरहेका थिए । सोही समयमा उनका पाँचै श्रीमति छु’ ‘रा र ला ‘ठि लिएर कोठामा प्रवेश गरे । सवैसंग यौ’ ‘न सम्बन्धको प्रस्ताव राखे ।

ओनोजाले बिरोध गरे । तर, श्रीमतीहरुको सामुहिक आवाजका अगाडी उनको केही लागेन र वरिष्ठताका आधारमा सबैसँग शा’री’रि’क स’म्प’र्क रा’खे । पाँचौ श्रीमतिसंग यौ’ ‘नसम्पर्क राख्ने क्रममा उनको प्राण गएको थियो । नाइजेरियामा धनीमानी पुरुषले धेरै श्रीमति विवाह गर्ने चलन छ । फाइल तस्विर

यो पनि : चोरलाई मनपरेन सामसङ फोनः खोसेको एकछिन पछि फिर्ता गर्दै भने, ‘वान प्लस भन्ठानेको थिएँ’

सार्वजनिक स्थलमा फोन चोरी भएको वा खोसेर भागेको कुरा धेरैजसो सुन्न पाइन्छ । कति त यस्तो स्थितिमा पर्नुभएको पनि होला ।

हालै एक ट्वीटर प्रयोगकर्ताले यस्तो घटनाबारे बताएका छन् जुन सुनेर मानिसहरु अचम्मित भए । वास्तवमा फोन खोसेको केही बेरपछि चोरले फोन फिर्ता दिए किनभने फोनको मोडल वान प्लस नाइन प्रो थिएन ।

यो अचम्मको स्थितिको शिकार भएको ट्वीटर प्रयोगकर्ता देबायान रोयले यो विषयमा पोस्ट पनि सेयर गरेका छन् । पोस्टमा उनले दिएको जानकारी अनुसार उनी भारतको नोएडा सेक्टर ५२ मेट्रो स्टेशन नजिकै आफ्नो फोनमा च्याट गरिरहेका थिए । त्यतिबेला कालो मास्क लगाएका एक व्यक्ति उनको फोन खोसेर भागे ।

यसै कारण उनी केही बेरका लागि के गर्ने के नगर्ने भए । केही बेरपछि जब उनलाई सेन्स आयो तब उनी चोरको पछाडि भागे । तर त्यसपछि जे भयो, त्यो उनले पत्याउनै सकेनन् ।

देबायनले आफ्नो फोन सामसङ ग्यालेक्सी एसटेन प्लस भएको बताए । यसमाथि थुप्रै ट्वीटर प्रयोगकर्ताले कमेन्ट गर्न थाले । कोही यो घ,टनाले चकित भए भने कतिले सामसङको खिल्ली उडाउन थाले । कतिले चोरलाई पनि राम्रो फोन के हो भनेर थाहा भएको भनेर रमाइलो गर्न थाले ।

Comment