Tuesday, August 3

स्वास्थ्य सामाग्री लिएर सुर्खेत पुगेका ज्ञानेन्द्र शाहीको टिम माथी खोलामा फेरि कसले ग’र्यो आ,क्र’मण पूरा हेर्नुहोस (भिडियो)

June 12, 2021 161

Sapana Sanjal : १० करोड बराबरको स्वास्थ्य सामाग्री लिएर देश दौडाहा मा निस्केका कलाकार तिलक बस्नेत , अभियान्ता ज्ञानेन्द्र शाही र शान्त शर्माको टिम माथी शुक्रवार मध्यरातमा निर्घात कुटपिट भएको कुरा सामाजिक संजाल मार्फत कलाकार तिलक बस्नेतले सार्वजनिक गर्नुभएको छ ।

उनले लेखेका छन : “समय रातिको १० बजे करे खोलामा कुटपिट भयो, म लगायत मेरो गाडीमा भएका अभियान्ता बाच्न सफल भयौ
तर ग्यानेन्द्र साही बसेको गाडि तोडफोड र आकर्मण भयो भग्वान बचाइदेउ ।”

विस्तृत विवरण आउन बाकी… कतिपयले शाहीको अबस्था गम्भीर भएको अड्कल काटेका छन तर शाहीको फेसबुकमा कुनै पोस्ट आएको छैन आखिर कहा बाट यस्तो राम्रो काम गर्ने मान्छेलाई आक्रमण भईरहेको छ? चितवनमा हेमराज थापामाथी आक्रमण सुर्खेतमा शाहीमाथी। हेमराज थापा सुर्खेत जादै गरेको जानकारी फेसबुकमा पोस्ट गरेका छन। उहाँ हरूलाई स्वास्थ्य लाभको कामना गरौ राम्रो काम गर्नेलाई सहयोग गरौ सबैले धन्यबाद

स्वास्थ्य सामाग्री लिएर सुर्खेत पुगेका ज्ञानेन्द्र शाहीको टिम माथी खोलामा फेरि कसले ग’र्यो आ,क्र’मण पूरा हेर्नुहोस

१० करोड बराबरको स्वास्थ्य सामाग्री लिएर देश दौडाहा मा हिडेका तिलक बस्नेत , अभियान्ता ज्ञानेन्द्र शाही र शान्त शर्माको टिम माथी निर्घा’त कु’टपि’ट भएको कुरा सामाजिक संजालमा गायक तिलक बस्नेतले पोस्ट गर्नुभएको छ ।

उनले लेखेका छन : समय रातिको १० बजे करे खोलामा कुटपिट भयो, म लगायत मेरो गाडीमा भएका अभियान्ता बाच्न सफल भयौ तर ग्यानेन्द्र साही बसेको गाडि तो’डफो’ड र आ’क’र्मण भयो भग्वान बचाइदेउ । विस्तृत विवरण बुझ्नका लागि हामिले कल गर्दा कसैको पनि सम्पर्क भएको छैन ।

यो पनि पढ्नु होस् : काठमाडौं। विश्व को’रोना महामारीसँग जु’धिरहेको बेला अस्ट्रेलियासरकार भने अर्को महामारीसँग पनि जु’धिरहेको छ । मुसाको आ’तं’कबाट जु’धिरहेको अस्ट्रेलिया सरकारले मु’सालाई म’हामारी घो’षित गरेको छ ।

अस्ट्रेलियामा खेतबारीमा अ’नाज ब’र्बा’द गरिरहेका मुसाहरु अहिले घरमा पनि प’स्न था’लेका छन् । मु’साहरुले बि’जुलीको तार का’टिरहेका छन् जसका कारण घरमा आ’गो ला’गिरहेको छ । मु’साले सु’तिरहेका मानिसहरुलाई टो’क्न समेत थालेका छन् ।

मुसा आ’तंकबाट है’रान भएको सरकारले मुसालाई महामारी घो’षित गर्दै भारतसँग ५ हजार लिटर ब्रो’मेडिओलोन वि’षको माग गरेको छ । यो वि’ष मुसा मा’र्न प्रयोग गरिन्छ । न्यू साउथ वे’ल्समा मुसाको संख्या अ’त्याधिक बढेका कारण मा’उस प्ले’ग घो’षित गरिएको छ ।

कृषि मन्त्री ए’डम मा’र्शल काअनुसार मुसाहरु खेत, घर, छत, फ’र्निचरदेखि स्कुल, अस्पतालसमेतमा प’सिरहेका छन् । ए’डमले भने ‘यदि हामीले व’सन्तसम्म मुसाहरु मार्न सकेनौं भने न्यू साउथ वेल्स आर्थिक, सामाजिक सं’कटमा पर्न सक्छ ।’अस्ट्रेलियाका किसानहरुले वर्षा भएपछि उनीहरुको फ’सल राम्रो हुने र क’माइ हुने अ’पेक्षा गरेका थिए ।

तर, मुसाहरुले उनीहरुको सपना च’कनाचुर पारिदिएका छन् । ब्रु’स बा’र्न्स नामका एक किसानका अनुसार उनले बो’गन सिटी नजिकै आफ्नो खेतमा बाली ल’गाएर एक प्रकारले जुवा खे’लिरहेका छन् । उनले भने ‘हामी के’वल खेली लगाइरहेका छौं र आशा मात्र गरिरहेका छौं कि मेहनत खेर नजाओस् ।’

Comment